Перейти к содержимому

परमेश्वरको प्रबन्ध र ईश्वरीय हात | परमेश्वरको मण्डली

परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

0:00 / 0:00

परमेश्वरको प्रबन्ध र ईश्वरीय हात | परमेश्वरको मण्डली

36 944 просмотра · 3 года назад
परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
60,4 тыс. подписчиков
36 944 просмотра · 3 года назад
[बाइबलको इतिहास : विश्वाससाथ कार्य गर्दा सक्रिय भएको परमेश्वरको ईश्वरीय हात] नोआले जहाज बनाउँदा, मोशाले लाल समुद्रलाई दुई भाग गर्दा, गिदोन मिद्यानविरुद्ध युद्ध गर्न जाँदा, र योसेफ मिश्रको अधिपति बन्दा तिनीहरू सबैले कष्ट भोगे । यद्यपि त्यहाँ परमेश्वरको वचन पालन गर्नेहरूलाई ठूलो आशिष् दिनको निम्ति परमेश्वरको आश्चर्यजनक ईश्वरीय हात रहेको थियो । [आदिदेखि अन्तसम्मको जान्नुहुने परमेश्वरले वर्तमान युगमा राख्नुभएको ईश्वरीय हात] वर्तमान युगमा पवित्र आत्मा आन साङ होङज्यू र दुलही हुनुभएकी माता परमेश्वर यस पृथ्वीमा आउनुभएको छ, र सियोनमा डोऱ्याइएका परमेश्वरको मण्डलीका सन्तहरूले सारा संसारमा गएर सुसमाचार प्रचार गरिरहेका छन् । यी सबै, पवित्र आत्माको युगमा मानव-जातिको मुक्तिको निम्ति परमेश्वरले बर्साउनुभएको ईश्वरीय हातका कार्यहरू हुन् । उत्पत्ति ४५:५-८ “तिमीहरूले मलाई बेचेकोमा अब दु:ख नमान । आफैमाथि रीस पनि नगर, किनकि जीवन बचाउनका निम्ति परमेश्वरले मलाई तिमीहरू भन्दा अगि यहाँ पठाउनुभएको हो । यसैले मलाई यहाँ पठाउने व्यक्ति तिमीहरू होइनौ, तर परमेश्वर ...” [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] 〖World Mission Society Church of God〗https://watv.org 〖WATV Media Cast〗 https://watvmedia.org/ne