Перейти к содержимому

आज मेरो Daily Mini Vlog को Day 15 ❤️

Kisu Khapangi

0:00 / 0:00

आज मेरो Daily Mini Vlog को Day 15 ❤️

70 просмотров · 5 дней назад
Kisu Khapangi
295 подписчиков
70 просмотров · 5 дней назад
🙏 नमस्कार साथीहरू ❤️ आजको Daily Mini Vlog को Day 15 🎥 आज जिन्दगीमै पहिलोपटक बिहान ५ बजे उठेर दिनको सुरुवात गरियो। 😅 बिहानै उठेर गाउँघरको कामधन्दा, दिनभरको व्यस्तता अनि गाउँको आफ्नै माहोलसँगै आजको दिन बित्यो। 🌿🏡 सानो creator भए पनि हरेक दिन केही नयाँ गर्ने प्रयास गर्दैछु। मेरो यो Daily Mini Vlog यात्रा हेरेर, माया गरेर र support गरेर साथ दिनुहुने सबैलाई धेरै–धेरै धन्यवाद। ❤️🙏 यस्तै गाउँघरको वास्तविक जीवन, दैनिक काम र रमाइला पलहरू हेर्न भिडियो पूरा हेर्नुहोला। Like 👍 Comment 💬 Share ↗️ अनि Subscribe ❤️ गर्न नभुल्नुहोला। #DailyMiniVlog #Day15 #VillageLife #GauGharKoJindagi #NepaliVlog #DailyVlog #VillageVlog #NepaliCreator #MiniVlog #GauleJindagi