Перейти к содержимому

दिब्य श्री पाठशालाको प्रस्तुती ,प्रथम अपेन तारकेश्वर बाल प्रतिभा मन्जरी -२०८३

Baal Drishti

0:00 / 0:00

दिब्य श्री पाठशालाको प्रस्तुती ,प्रथम अपेन तारकेश्वर बाल प्रतिभा मन्जरी -२०८३

268 просмотров · 2 нед. назад
Baal Drishti
67 подписчиков
268 просмотров · 2 нед. назад
राष्ट्रिय नाचघर, जमलमा APEN तारकेश्वर नगर कमिटीद्वारा आयोजित प्रथम बाल प्रतिभा मन्जरि–२०८३ मा बालप्रतिभाले कला, संस्कृति र सिर्जनशीलताको अनुपम छटा प्रस्तुत गरेका छन्। विभिन्न विद्यालयबाट सहभागी बालबालिकाका मनमोहक नृत्य, संगीत तथा सांस्कृतिक प्रस्तुतिले राष्ट्रिय नाचघरलाई बालप्रतिभाको उत्सवमय मञ्चमा परिणत गरेको थियो। बालबालिकाको प्रतिभा प्रस्फुटन, आत्मविश्वास अभिवृद्धि र मौलिक संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित यस विशेष उत्सवका केही अविस्मरणीय झलकहरू यस भिडियोमा प्रस्तुत गरिएको छ। आयोजक: APEN तारकेश्वर नगर कमिटी कार्यक्रम:प्रथम अपेन तारकेश्वर बाल प्रतिभा मन्जरी -२०८३ मिति: २०८३ असोज १२ स्थान: राष्ट्रिय नाचघर, जमल, काठमाडौं “संस्कृतिको धरोहर, प्रतिभाको सुनौलो प्रहर।” यदि भिडियो मन परेमा Like, Comment, Share र Subscribe गर्न नभुल्नुहोला।