Перейти к содержимому

गाउँको मौलिक संस्कृति: रेसुङ्गामा आर्गानिक तीजको नाच

MadanKauchha

0:00 / 0:00

गाउँको मौलिक संस्कृति: रेसुङ्गामा आर्गानिक तीजको नाच

711 просмотров · 2 месяца назад
MadanKauchha
216 подписчиков
711 просмотров · 2 месяца назад
गुल्मीको पवित्र रेसुङ्गा क्षेत्रमा साउने औँसीको अवसरमा आयोजित आर्गानिक तीज नाचको रमाइलो झलक। परम्परा, संस्कृति र मनोरञ्जनको अनुपम संगम बनेको यस कार्यक्रममा स्थानीय तथा बाहिरबाट आएका दर्शकहरूको उल्लेख्य सहभागिता रहेको थियो। नेपाली मौलिक कला, संस्कार र तीज पर्वको वास्तविक स्वाद अनुभव गर्न यो भिडियो अन्तिमसम्म हेर्नुहोस्। भिडियो मन परे Like, Share र Channel Subscribe गर्न नभुल्नु होला। #Resunga #Gulmi #TeejDance #SauneAunsi #NepaliCulture #OrganicTeej #ResungaGulmi #TeejSpecial #Nepal