Перейти к содержимому

Day 13: शिवसताक्षी नगरपालिकाको एकमात्र खसी बजार! बबाल बबाल खसीहरू 🐐🇳🇵

Mr Gaule

0:00 / 0:00

Day 13: शिवसताक्षी नगरपालिकाको एकमात्र खसी बजार! बबाल बबाल खसीहरू 🐐🇳🇵

3 937 просмотров · 12 дн. назад
Mr Gaule
6,76 тыс. подписчиков
3 937 просмотров · 12 дн. назад
नमस्कार दर्शकवृन्द! "शिवसताक्षी यात्रा" को आज १३ औँ दिन (Day 13) मा हामी झापा जिल्लाको शिवसताक्षी नगरपालिकामा रहेको एकदमै चर्चित र एकमात्र खसी बजार आइपुगेका छौँ। आजको यस विशेष भिडियोमा म हजुरहरूलाई शिवसताक्षी नगरपालिका वडा नम्बर ४ मा पर्ने 'बोलोचोक' (Bolo Chowk) लैजाँदैछु। यहाँ हरेक हप्ताको मंगलबारका दिन एकदमै ठूलो र भव्य खसी बजार (Goat Market) लाग्ने गर्दछ। यहाँ स्थानीय किसानहरूले आफ्नै घरमा, गाउँका प्राकृतिक झाँडी, झारपात र घाँसपात खुवाएर पालेका एकदमै अर्गानिक र स्वस्थ खसी, बोका, पाठा, पाठी र बाख्राहरू बिक्रीका लागि ल्याउने गर्छन्। यदि तपाईंहरू पनि पोषिलो र राम्रो खसी, बोका वा पाठापाठी खरिद गर्न चाहनुहुन्छ भने मंगलबारको दिन बोलोचोकको यो बजारमा आउन सक्नुहुनेछ। यहाँको चहलपहल, मोलमोलाइ र बजारको वास्तविक दृश्य आजको भिडियोमा प्रस्तुत गरेको छु। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला! अन्त्यमा, यदि तपाईंलाई मेरो भिडियोहरू मन परिरहेका छन् भने कृपया यो भिडियोलाई Like, Share, Comment र च्यानललाई Subscribe गर्न नभुल्नुहोला। तपाईंको एक सब्सस्क्राइबले मलाई अझै नयाँ-नयाँ ठाउँहरू घुम्न र यस्तै भिडियोहरू बनाउन ठूलो हौसला मिल्नेछ! धन्यवाद! 🙏 बजार लाग्ने स्थान र दिन: 📍 स्थान: बोलोचोक, शिवसताक्षी नगरपालिका-४, झापा 📅 दिन: हरेक हप्ताको मंगलबार #Day13 #Shivasataksi #GoatMarket #KhasiBazar #Bolochowk #Jhapa #Nepal #Vlog #LocalMarket #OrganicGoat #YouTubeVideo #NepalVlog #LivestockMarket #TravelNepal🗺️🧭🏕️👋🏻