लाेकल जातकाे कुखुरा कुन पाल्ने ? कसरी मुनाफा कमाउने ? हेर्नुस किसान बनेका स्वास्थ्यकर्मीकाे अनुभव...
Artha Page
0:00 / 0:00
लाेकल जातकाे कुखुरा कुन पाल्ने ? कसरी मुनाफा कमाउने ? हेर्नुस किसान बनेका स्वास्थ्यकर्मीकाे अनुभव...
3 737 просмотров · 7 дней назад
Artha Page
2,91 тыс. подписчиков
3 737 просмотров · 7 дней назад
बाँकेको डुडुवा–६, सुन्दरपुरका ३२ वर्षीय प्रदीपकुमार साह पेशाले स्वास्थ्यकर्मी हुन्। कार्यालय समयपछि भने उनी कृषि कर्ममा रमाउँछन्।
साहले १० कठ्ठा जग्गामा फरक शैली अपनाउँदै एक हजारभन्दा बढी लोकल कुखुरा पालेका छन्। कुखुरापालनसँगै उनले अन्य जग्गामा माछा तथा बाख्रापालन पनि गर्दै आएका छन्।
स्वास्थ्यकर्मीको जिम्मेवारी पूरा गरेपछि बाँकी समय कृषि फर्ममै बिताउने साहले जागिरसँगै व्यावसायिक कृषि सम्भव रहेको उदाहरण प्रस्तुत गरेका छन्।