👉 SIP vs Bank vs Gold 😳 कुनले तपाईंलाई धनी बनाउँछ ? (Nepal Reality)
RP Srijan-Way To Success
0:00 / 0:00
👉 SIP vs Bank vs Gold 😳 कुनले तपाईंलाई धनी बनाउँछ ? (Nepal Reality)
13 943 просмотра · 6 месяцев назад
RP Srijan-Way To Success
471 тыс. подписчиков
13 943 просмотра · 6 месяцев назад
धेरै मानिसहरूले पैसा बचाउँछन् तर सही ठाउँमा लगानी नगर्दा wealth grow हुँदैन। यस भिडियोमा हामीले Bank Saving, Gold Investment र SIP (Mutual Fund) को real comparison गरेका छौं।
👉 यस भिडियोमा तपाईंले सिक्नुहुनेछ:
-Bank interest vs Inflation (किन पैसा घटिरहेको हुन्छ)
-Gold investment को फाइदा र limitation
-SIP (Systematic Investment Plan) कसरी काम गर्छ ?
-कुन option long-term wealth बनाउन राम्रो हो ?
👉 यदि तपाईं नेपालमा हुनुहुन्छ वा विदेशमा काम गरेर पैसा बचाउँदै हुनुहुन्छ भने, यो भिडियो तपाईंको लागि एकदमै उपयोगी छ।
👉 Remember: Saving मात्र होइन, Investing सुरु गर्नुहोस्।
#PersonalFinance #SIPNepal #InvestmentNepal #GoldVsSIP #MoneyGrowth #RPSrijan