श्रीमतीलाई नसोधी पोखराको महँगो होटलमा लाँदा यस्तो भयो 😱🔥 | 3 Star Luxury Surprise!
Khem Dewan
0:00 / 0:00
श्रीमतीलाई नसोधी पोखराको महँगो होटलमा लाँदा यस्तो भयो 😱🔥 | 3 Star Luxury Surprise!
28 862 просмотра · 3 недели назад
Khem Dewan
699 тыс. подписчиков
28 862 просмотра · 3 недели назад
नमस्ते साथीहरू! आजको ब्लग एकदमै विशेष छ। मैले श्रीमतीलाई कतै नभनी, एउटा ठूलो रिस्क लिएर पोखराको सबैभन्दा विलासी ५ तारे (Luxury) होटलमा सर्प्राइज टुरमा लिएर गएँ।
उसलाई होटल पुग्दासम्म पनि केही थाहा थिएन। जब उसले होटल र हाम्रो रूम देखिन्, उनको प्रतिक्रिया हेर्न लायकको थियो! 😭❤️ उनको त्यो खुशी र यो सपना जस्तो पललाई हामीले यो भिडियोमा कैद गरेका छौँ।
भिडियो पुरा हेर्नुहोला र कस्तो लाग्यो, कमेन्ट गर्न नभुल्नुहोला! यदि च्यानलमा नयाँ हुनुहुन्छ भने subscribe पनि गरिदिनुहोला।
भिडियोमा के-के छ?
विमानस्थलबाटै सुरु भएको सर्प्राइज
५ तारे Luxury होटलको टुर र सुविधाहरू
श्रीमती र बच्चाको वास्तविक प्रतिक्रिया (Emotional & Happy React)
पोखराको रमाइलो र स्वादिष्ट खाना
Location: Pokhara, Nepal
#PokharaVlog #LuxuryTour #SurpriseGift #NepaliFamily #KhemDewan #DreamComeTrue #PokharaSurprise #TravelNepal #FamilyGoals