Перейти к содержимому

बाथ रोगीलाई डाक्टरको सल्लाह, डा. श्वेता नकर्मी । Baath Rog - Rheumatoid Arthritis - Doctor Saathi

Doctor Saathi - डक्टर साथी

0:00 / 0:00

बाथ रोगीलाई डाक्टरको सल्लाह, डा. श्वेता नकर्मी । Baath Rog - Rheumatoid Arthritis - Doctor Saathi

684 просмотра · 1 год назад
Doctor Saathi - डक्टर साथी
164 тыс. подписчиков
684 просмотра · 1 год назад
के तपाई स्वस्थ बन्न चाहनु हुन्छ ? डक्टर साथी तपाई को साथमा हरदम उपलब्ध छ । यस पटक हामी तपाईंलाई बाथ रोगीलाई डाक्टरको सल्लाह, भन्ने विषयमा जानकारीमुलक सामग्री लिएर आएका छौँ । बाथ रोग भएकालाई यस्तो छ डाक्टरको सल्लाह, भन्ने विषयमा बाथरोग विशेषज्ञ, डा. श्वेता नकर्मीबाट स्वास्थ्य टिप्स लिएर सदाको जस्तै उपस्थित भैसकेका छौँ । आशा छ तपाईलाइ मन पर्ने नै छ । डाक्टर साथी, Cuidado Technology अन्तर्गत सञ्चालन भएको सामाजिक उत्तरदायित्व जनचेतनामूलक स्वास्थ्य कार्यक्रम हो । info@cuidadotechnology.com Kathmandu, Nepal बाथरोग विशेषज्ञ डा. श्वेता नकर्मी Dr. Shweta Nakarmi MD in Rheumatology यस च्यानलमा अपलोड भएका हरेक भिडियो Download गरेर कुनै पनि सामाजिक सञ्जाल जस्तै फेसबुक, युट्युव लगायतमा अपलोड गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । तर यस च्यानलमा रहेका कुनै पनि भिडियो वेव साइटमा Embedding गर्ने र युट्युवको लिंक सेयर गर्न सकिने छ ।