आज गाउँ गइयो गाइज ❤️ बाटो खत्तम, हिलो बाटोमा बाइक राइड | 😨🥵
T.H.B vlog
0:00 / 0:00
आज गाउँ गइयो गाइज ❤️ बाटो खत्तम, हिलो बाटोमा बाइक राइड | 😨🥵
338 просмотров · 1 мес. назад
T.H.B vlog
2,12 тыс. подписчиков
338 просмотров · 1 мес. назад
आज म मालिका गाउँपालिका–६, दरबाङदेखि मेरो गाउँ दिचियाम जाँदै छु। बाटोमा निकै खत्तम र हिलो भएको कारण बाइक चलाउन धेरै गाह्रो भयो, कतिपय ठाउँमा त झन्डै लडिएँ पनि। 😱🏍️
पुरै हिलो र अप्ठ्यारो बाटोमा बाइक राइड गर्दै, बाटोमा देखिएका रमाइला क्षणहरू र मेरो दिदीबहिनीहरू पनि सँगै गएको यात्रा तपाईंहरूलाई यो भिडियोमार्फत घरसम्मै देखाएको छु। ❤️
भिडियो मन पर्यो भने Do Like, Share & Subscribe my channel and keep supporting guys! 🙏❤️ #nature #moonsoon #shortsfeed