पूर्ण स्वास्थ्यका लागि स्वजागरण –२०८१ कात्तिक २२/ ललितपुरको गोदावरीस्थित सनराइज हलमा/By Bhanu sharma
Jeevan-Satsang(जीवनसत्संग) basudev pkr
0:00 / 0:00
पूर्ण स्वास्थ्यका लागि स्वजागरण –२०८१ कात्तिक २२/ ललितपुरको गोदावरीस्थित सनराइज हलमा/By Bhanu sharma
20 507 просмотров · 1 год назад
Jeevan-Satsang(जीवनसत्संग) basudev pkr
23,8 тыс. подписчиков
20 507 просмотров · 1 год назад
पूर्ण स्वास्थ्यका लागि स्वजागरण–२०८१ कात्तिक २२
ललितपुरको गोदावरीस्थित सनराइज हलमा २०८१ कात्तिक २२ गते पूर्ण स्वास्थ्यका लागि स्वजागरण कार्यक्रम सम्पन्न भएको छ ।
४,००० बढीको सहभागिता रहेको कार्यक्रममा श्रद्धेय गुरुदेवद्वयले पूर्ण स्वास्थ्यका विविध आयामका विषयमा स्ववचन गर्नुभयो ।
श्रद्धेय रमेश गुरुदेवले पूर्ण स्वास्थ्यका सात आयामबारे चर्चा गर्दै पूर्ण स्वस्थ रहनका लागि सातवटा चक्र सक्रिय बनाउनु पर्ने बताउँदै जीवन विज्ञानले त्यसका लागि सात दिनको चक्र विज्ञान कार्यक्रम सञ्चालन गरिरहेको बताउनु भयो ।
श्रद्धेय भानु गुरुदेवले जीवन विज्ञानले पूर्ण आरोग्यका लागि कार्य गरिरहेको बताउँदै हरेक व्यक्ति भित्र रहेको स्वास्थ्य, शान्ति र समृद्धिको क्षमता जगाउन स्वजागरण गरिरहेको स्पष्ट पार्नु भयो ।
गोदावरी नगरपालिका वडा नं. ३ को आयोजना, टौखेल जीवनयोग प्रयोगशालाको व्यवस्थापन तथा जीवन विज्ञान परिषद् ललितपुरको सहकार्यमा भएको कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, व्यवसायी, विद्यार्थी, राजनीतिक दल र विभिन्न संघसंस्थाका पदाधिकारी र प्रतिनिधिको सहभागिता थियो ।
MUSIC USED:
Aaha kati ramro
Lyrics- Ramesh Nepal
Music - Arjun Pokharel
Vocal - Mohan nepali / Manisha Sunar
Arrange - Aadesh gurmachhan
Studio - A plus
Mix / Master - Naresh Bbc
Contributor - Goma / Trilochan Prasai
• आहा कति राम्रो | Aaha Kati Ramro | Jeevan ...
Share, Support & Subscribe / @jeevan-satsang-basudevpkr
SUBSCRIBE: @Jeevan-Satsang-basudevpkr For More Videos:
#jeevanSatsang #jeevanvigyan #lpbhanusharma #rameshnepal #meditation #spirituality #yogpranayamadhyan
जीवन विकास विशेषज्ञहरू:-
रमेश नेपाल (Ramesh Nepal) , एल पि भानु शर्मा (LP Bhanu Sharma )
#yoga#bigyan#Nepalchakravigyan #meditationmusic #mantras #motivation #SpiritualMaster#bhajan #music #dhyanyogkaiseKaren #dhyanyogainEnglish #dhyanyogbook #SpiritualMasternepal #Stressandanxiety #jeevanvigyan #jibanbigyan lpbhanusharmalatestepisode #jeevanvigyansatsang #jeevanvigyantitlesong #jeevanvigyangeeta #bhagavadgita #JeevanVigyanFoundation #RameshNepal #LPBhanusharma #aishwaryavigyan #shauryakantidhyanvidhi #jeevanvigyanyoga #jeevanvigyanprayogshala #jeevanvigyanfacebook #dhyanyogkaiseKaren #dhyanyogainEnglish #dhyanyogbook #Jeevansatsang #searchjeevanvigyan #mediationinNepal#motivation#nepalispiritual#gurudharmik#adhyatma
#dipression#spirituality,discource,peace,nepal#positive thinking,science of living,#जीवनविज्ञान #प्राणायाम #ध्यान #योग #आध्यात्मिक#एलपीभानुशर्मा#तनावविसर्जन#चक्रविज्ञान#योगप्रायायामध्यान #भक्ति #healthyliving2024 #nepalipravachan #jeevanbigyan#Stress#anxiety#JeevanSatsang#जीवनसत्संग
जीवन विज्ञानबाट तालीम प्राप्त प्रशिक्षकहरूले हरेक दिन भौतिक तथा अनलाइनको माध्यमबाट निशुल्क रूपमा संचालन गरिरहेका योगाभ्यास, प्राणायाम सहितको ऊर्जाघ्यानमा सहभागी भई आफ्नो जीवन सुख, शान्ति र समृद्धिले भरिपूर्ण गर्नुहुन हार्दिक अनुरोध गर्दछौं तलको लिंकमा क्लिक गरी प्रयोगशाला संचालन हुने समय र अन्य जानकारी प्राप्त गर्न सक्नुहुनेछ ध्यान एवँ साधनामुखी कार्यक्रमहरु
आफ्नो जीवनलाई गहन ध्यान एबं साधनाको माध्यमबाट आन्तरिक र बाह्य दुवै रुपमा बिकसित बनाउन चाहने अध्यात्मक-अनुरागीहरुका लागि जीवनविज्ञानले अत्यन्तै विशिष्ट साधनामुखी कार्यक्रमहरु प्रदान गर्दछ । सहभागीहरूले बर्षे लामो साधनाको प्रतिफल केहि दिनको कार्यक्रमबाट प्राप्त गर्न सक्नुहुनेछ। चक्र विज्ञान,वोध विज्ञान,लय विज्ञान,सत विज्ञान,मौन रहस्य विज्ञान,ज्योति विज्ञान,विराट बिज्ञान,स्वयम्भु विज्ञान,आकाश विज्ञान र अमृत विज्ञान
कुनै प्रश्न तथा जानकारीका लागि हामीलाई सम्पर्क गर्नुहोस
Location(ठेगाना ): गणेश मार्ग (गणेश मन्दिर नजिकै), चाबहिल, काठमाण्डौ
Telephone(सम्पर्क): ०१-४५७२८३० / ९८५१३३२८६३ / ९८५१३३२९६३
(इमेल): info@jeevanvigyan.org & https://jeevanvigyan.org/prayogshala/
Facebook: / jeevanvigyannp