धरानमा किराँत राई संघको प्रथम महाधिवेशन सम्पन्न | सुवासचन्द्र राई अध्यक्षमा सर्वसम्मत | १७ सदस्यीय स
Purwanchal dbr Tv पूूर्वाञ्चल डि.बि.आर.टिःभी
0:00 / 0:00
धरानमा किराँत राई संघको प्रथम महाधिवेशन सम्पन्न | सुवासचन्द्र राई अध्यक्षमा सर्वसम्मत | १७ सदस्यीय स
185 просмотров · 4 дня назад
Purwanchal dbr Tv पूूर्वाञ्चल डि.बि.आर.टिःभी
50,6 тыс. подписчиков
185 просмотров · 4 дня назад
Facebook: / www.facebooसुचना तथा प्रसारण विभाग दर्ता नं.१४४८/०७६/०७७ प्रेस काउन्सिल नेपाल सुचीकरण प्रमाणपत्र नंं. १७७८ दर्ता मिति २०७६/०४/१४ / कम्पनी दर्ता नं. २१२३१६ /०७५/०७६ स्थायी लेखा नम्बर ६०६८४९३७९सुचना भएमा ९८१७३७२६१८
नेपाल लोकतन्त्रवादी किराँत राई संघको प्रथम ऐतिहासिक महाधिवेशन धरानमा सम्पन्न भएको छ। महाधिवेशनले काठमाडौंका सुवासचन्द्र राईलाई अध्यक्षमा सर्वसम्मत चयन गर्दै १७ सदस्यीय केन्द्रीय कार्यसमिति गठन गरेको छ।
उपाध्यक्षमा राजाबाबु किराती र सारिका राई, महामन्त्रीमा खगेन्द्र राई तथा कोषाध्यक्षमा अनुपमा राई चयन भएका छन्।
नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई निवर्तमान अध्यक्ष आनन्द सन्तोषी राईको टोली लगायत नेपाली कांग्रेसका नेताहरूले खदा तथा माला लगाएर बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्।
यस महाधिवेशनसँगै किराँत राई समुदायको संगठनात्मक गतिविधि र आगामी कार्यदिशाबारे पनि चासो बढेको छ।
समाचारका लागि हाम्रो च्यानल Subscribe गर्नुहोस्। Like, Comment र Share गर्न नभुल्नुहोस्।