आजको राशिफल | २०८२ फाल्गुन ०६ गते बुधवार | February 18, 2026 | 2082 Falgun 06 | Aaja Ko Rashifal
Dharma Sanskriti
0:00 / 0:00
आजको राशिफल | २०८२ फाल्गुन ०६ गते बुधवार | February 18, 2026 | 2082 Falgun 06 | Aaja Ko Rashifal
12 417 просмотров · 7 месяцев назад
Dharma Sanskriti
368 тыс. подписчиков
12 417 просмотров · 7 месяцев назад
आजको राशिफल
बुधवार, फाल्गुन ०६, २०८२
१८ फेब्रुवरी सन् २०२६
नेपाल संवत् ११४६
Today's Rashifal
February 18, 2026
Horoscope Prediction
फाल्गुन ०६ गते बुधवारको राशिफल
फाल्गुन शुक्ल (चिल्लाथ्व) प्रतिपदा/परेवा, शतभिषा नक्षत्र, कुम्भ राशिको चन्द्रमा, शिव योग, बब र बालब करण, सिद्धार्थि नामक संवत्सर, सूर्य उत्तरायण, शिशिर ऋतु
आजको राशिफल, कृष्ण गुरु राशिफल, धर्म संस्कृति राशिफल, बुधवारको राशिफल, बिहीवारको राशिफल, दैनिक राशिफल, साप्ताहिक राशिफल, २०८२ सालको वार्षिक राशिफल, नेपाली राशिफल, फाल्गुन महिनाको राशिफल, मासिक राशिफल, चैत्र महिनाको राशिफल, २०८३ सालको वार्षिक राशिफल, मेष, बृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, बृश्चिक, धनु, मकर, कुम्भ, मीन, फाल्गुन शुक्ल पक्ष, प्रतिपदा/परेवा तिथि, शतभिषा नक्षत्र, शिव योग, बब करण, बालब करण, सिद्धार्थि नामक संवत्सर, सूर्य उत्तरायण, शिशिर ऋतु, ग्याल्पो ल्होत्सार
आनन्दादि योग : मानस, चन्द्रवर्ण : कालो, चन्द्रदिशा : पश्चिम, योगिनीदिशा : पूर्व (साँझ ०५:३० बजेसम्म) त्यसपछि उत्तर, वारशूल : उत्तर, धनिष्ठा पञ्चक/सरुन परेको दिन, वाणपञ्चकमध्ये चोर वाण : बिहान ०६:२७ बजेदेखि भोलि बिहान ०६:१२ बजेसम्म, नक्षत्र शूल : दक्षिण, कालराहु चक्रमा कालको दिशा : नैऋत्य र पाशको दिशा : ईशान,
काठमाण्डौ, नेपालमा
सूर्योदय : बिहान ०६:४१ बजे र सूर्यास्त : साँझ ०५:५६ बजे
चन्द्रोदय : बिहान ०७:०६ बजे र चन्द्रास्त : साँझ ०५:०० बजे
अभिजित मुहूर्त :–
आज बुधवार भएकाले अभिजित मुहूर्त शुभ समय मानिंदैन ।
चौघडी अर्थात् शुभ र अशुभ वारवेलाको समय :–
लाभ वारवेला : बिहान ०६:४१ देखि ०८:०५ सम्म, साँझ ०४:३२ देखि ०७:३२ सम्म र भोलि बिहान ०५:०५ देखि सूर्योदयसम्म
अमृत वारवेला : बिहान ०८:०५ देखि ०९:३० सम्म र बेलुका १०:४३ देखि १२:१९ सम्म
काल वारवेला : बिहान ०९:३० देखि १०:५४ सम्म र भोलि बिहान ०३:३० देखि ०५:०५ सम्म
शुभ वारवेला : दिउँसो १०:५४ देखि १२:१९ सम्म र बेलुका ०९:०७ देखि १०:४३ सम्म
रोग वारवेला : दिउँसो १२:१९ देखि ०१:४३ सम्म र मध्यरात्रीपछि ०१:५४ देखि ०३:३० सम्म
उद्वेग वारवेला : दिउँसो ०१:४३ देखि ०३:०७ सम्म र बेलुका ०७:३२ देखि ०९:०७ सम्म
चर वारवेला : दिउँसो ०३:०७ देखि ०४:३२ सम्म र मध्यरात्रीपछि १२:१९ देखि ०१:५४ सम्म
होराको समय सारिणी :–
सूर्यको होरा : दिउँसो ११:२२ देखि १२:१९ सम्म, साँझ ०५:५६ देखि ०७:०० सम्म, मध्यरात्रीपछि ०१:२२ देखि ०२:२६ सम्म
चन्द्रको होरा : बिहान ०७:३७ देखि ०८:३४ सम्म, दिउँसो ०२:११ देखि ०३:०७ सम्म, राती ०९:०७ देखि १०:११ सम्म, भोलि बिहान ०४:३४ देखि ०५:३७ सम्म
मङ्गलको होरा : दिउँसो १०:२६ देखि ११:२२ सम्म, साँझ ०५:०० देखि ०५:५६ सम्म, राती १२:१९ देखि ०१:२२ सम्म
बुधको होरा : बिहान ०६:४१ देखि ०७:३७ सम्म, दिउँसो ०१:१५ देखि ०२:११ सम्म, बेलुका ०८:०४ देखि ०९:०७ सम्म, भोलि बिहान ०३:३० देखि ०४:३४ सम्म
बृहस्पतिको होरा : बिहान ०९:३० देखि १०:२६ सम्म, बेलुका ०४:०४ देखि ०५:०० सम्म, राती ११:१५ देखि १२:१९ सम्म
शुक्रको होरा : दिउँसो १२:१९ देखि ०१:१५ सम्म, साँझ ०७:०० देखि ०८:०४ सम्म, मध्यरात्रीपछि ०२:२६ देखि ०३:३० सम्म
शनिको होरा : बिहान ०८:३४ देखि ०९:३० सम्म, दिउँसो ०३:०७ देखि ०४:०४ सम्म, राती १०:११ देखि ११:१५ सम्म, भोलि बिहान ०५:३७ देखि सूर्योदयसम्म
राहु काल, यमघण्ट र गुलिक काल :–
राहु काल : दिउँसो १२:१९ देखि ०१:४३ सम्म
यमघण्ट : बिहान ०८:०५ देखि ०९:३० सम्म
गुलिक काल : दिउँसो १०:५४ देखि १२:१९ सम्म
आज यात्राका लागि पुरुषको नेतृत्वमा दक्षिण र पश्चिम दिशाको यात्रा शुभ देखिन्छ, त्यस्तै महिलाको नेतृत्वमा सुरुमा उत्तर र पश्चिम दिशाको तथा साँझ ०५:३० बजेपछि दक्षिण र पश्चिम दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा मिठाइ वा तिल खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।
आजको चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :–
ग्याल्पो ल्होत्सार
आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :–
०७ गते : चन्द्रोदय (चन्द्रदर्शन), राष्ट्रिय प्रजातन्त्र दिवस, निर्वाचन दिवस, मुहूर्त : व्रतबन्ध
०८ गते : मुहूर्त : शुभ विवाह
०९ गते : अन्तर्राष्ट्रिय मातृभाषा दिवस, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि)
आज जन्मिएका सबै बालबालिकाको कुम्भ राशि हुनेछ ।
#आजको_राशिफल #AajaKo_Rashiphal #Nepali_Rashiphal #daily_rashifal
तलको समयमा क्लिक् गरेमा सम्बद्ध राशिफल वा विवरणमा पुग्न सकिन्छ -
#मङ्गलाचरण 01:47
#पञ्चाङ्ग 03:10
#शुभ_साइत 04:45
#मेष 07:04
#बृष 09:17
#मिथुन 11:32
#कर्कट 13:48
#सिंह 16:03
#कन्या 18:13
#तुला 20:23
#बृश्चिक 22:32
#धनु 24:45
#मकर 26:59
#कुम्भ 29:05
#मीन 31:16
#KrishnaGuru #DharmaSanskriti #Daily_horoscope #दैनिक_राशिफल #Nepali_ horoscope
Today's horoscope, Krishna Guru horoscope, Dharma Sanskriti horoscope, Wednesday's horoscope, Thursday's horoscope, Daily horoscope, Weekly horoscope, Annual horoscope for 2082, Nepali horoscope, Horoscope for the month of Falgun, Monthly horoscope, Horoscope for the month of Chaitra, Annual horoscope for 2083, Aries, Taurus, Gemini, Cancer, Leo, Virgo, Libra, Scorpio, Sagittarius, Capricorn, Aquarius, Pisces, Falgun Shukla Paksha, Pratipada/Pareva Tithi, Shatabhisha Nakshatra, Shiva Yoga, Bab Karan, Balab Karan, Siddharthi Samvatsar, Surya Uttarayan, Shishir Ritu, Gyalpo Lhotsar