💔 चरित्र हत्या - प्रेमको बदलामा बदनामी 😭 | सामाजिक भावनात्मक कथा | Bhim Dayal | Voice Of Ann Zuh
Voice of Ann Zuh
0:00 / 0:00
💔 चरित्र हत्या - प्रेमको बदलामा बदनामी 😭 | सामाजिक भावनात्मक कथा | Bhim Dayal | Voice Of Ann Zuh
4 073 просмотра · 2 недели назад
Voice of Ann Zuh
12,8 тыс. подписчиков
4 073 просмотра · 2 недели назад
कथा : चरित्र हत्या | नेपाली सामाजिक तथा भावनात्मक कथा
💠▶️ कथाकार भीम दयाल जि भन्नुहुन्छ : 👇️👇️👇️
नमस्कार सम्पूर्ण दर्शकहरूमा 🙏
आज हामी तपाईंहरूमाझ एउटा भावनात्मक तथा सामाजिक कथा ‘चरित्र हत्या’ प्रस्तुत गर्दैछौँ।
यो कथा पूर्णतः मेरो कल्पनामा आधारित छ। यद्यपि कथाका भाव र घटनाहरू हाम्रो समाजका धेरै युवतीहरूको जीवनसँग मेल खान सक्छन्। यो कुनै वास्तविक घटना वा कसैको जीवनकथा भने होइन।
यो कथा लेख्नुको मेरो उद्देश्य केवल कथा सुनाउनु मात्र होइन। कथामार्फत एउटा सानो सन्देश छोड्न चाहन्छु—भविष्यमा कुनै पनि युवतीले कथाभित्रका जस्ता पीडादायी क्षणहरू भोग्न नपरोस्।
यो कथा सुन्ने युवतीहरू सचेत बनून्, आफ्ना निर्णय र सम्बन्धप्रति सजग रहून् र समयमै गलत परिस्थितिलाई पहिचान गर्न सकून्। यही नै यो कथाप्रतिको मेरो मूल उद्देश्य हो। धन्यवाद । 💕🙏
↪️ कथाले तपाईंको मन छोयो र यसको सन्देश उपयोगी लाग्यो भने भिडियोमा आफ्नो प्रतिक्रिया दिनुहोला। यस्तै नेपाली कथा सुन्नका लागि हाम्रो च्यानललाई Subscribe गर्न र भिडियो Like तथा Share गर्न नबिर्सनुहोला। ❤️
━━━━━━━━━━━━━━━━━━
कथासम्बन्धी जानकारी
📖 कथा : चरित्र हत्या
✍️ लेखक : भीम दयाल
🎙️ आवाज : Ann Zuh
🎬 Edit : Sujan
🖼️ Photos And Thumbnail : AI Generated only for content purpose
━━━━━━━━━━━━━━━━━━
⚠️ Disclaimer (अस्वीकरण)
यो कथा पूर्णतः काल्पनिक हो। यसमा प्रस्तुत गरिएका पात्र, घटना, संवाद तथा परिस्थितिहरू लेखकको कल्पनामा आधारित छन्। कुनै वास्तविक व्यक्ति, घटना वा जीवनकथासँग मेल खान गएमा त्यो केवल संयोग मात्र हुनेछ।
यस कथाको उद्देश्य कसैको मानहानि गर्नु, कुनै व्यक्ति वा समुदायप्रति नकारात्मक धारणा फैलाउनु अथवा कसैको भावनामा चोट पुर्याउनु होइन। यसको मुख्य उद्देश्य मनोरञ्जनसँगै सामाजिक सचेतना फैलाउनु र युवतीहरूलाई आफ्ना निर्णय तथा सम्बन्धप्रति सजग रहन प्रेरित गर्नु हो।
यस भिडियोमा प्रयोग गरिएका तस्बिर तथा थम्बनेलका दृश्यहरू AI द्वारा कथावाचन तथा मनोरञ्जनात्मक प्रयोजनका लागि सिर्जना गरिएका हुन्।
━━━━━━━━━━━━━━━━━━
Hashtags
#चरित्रहत्या #नेपालीकथा #नेपालीकथावाचन #नेपालीसामाजिककथा #नेपालीभावनात्मककथा #काल्पनिककथा #सचेतनामूलककथा #नारीसंघर्ष #महिलाकोपीडा #NepaliStory #NepaliKatha #NepaliStorytelling #EmotionalStory #SocialAwareness #AIgenerated