हालै सम्पन्न ४ दिने दिव्य आध्यात्मिक अनुष्ठानका केही पावन तथा अविस्मरणीय दृश्यहरू 🙏#worldpeace #मेट
बोधि सत्या मैत्री धर्म
0:00 / 0:00
हालै सम्पन्न ४ दिने दिव्य आध्यात्मिक अनुष्ठानका केही पावन तथा अविस्मरणीय दृश्यहरू 🙏#worldpeace #मेट
1 026 просмотров · 4 мес. назад
बोधि सत्या मैत्री धर्म
149 подписчиков
1 026 просмотров · 4 мес. назад
हालै सम्पन्न ४ दिने दिव्य आध्यात्मिक अनुष्ठानका केही पावन तथा अविस्मरणीय दृश्यहरू 🙏
परम पूज्य “मैत्रीनाथ” गुरुज्यूले २१ वर्षअघि तपस्याको शुभ आरम्भ गर्नुभएको पवित्र पहिलो तपस्या स्थल — बारा जिल्लाको बोङजोर वन क्षेत्रस्थित मैत्री भूमिमा सम्पन्न यस विशेष अनुष्ठानमा संघ भक्तजन, आनीहरू, मा आत्म गुरुहरू तथा स्थानीय श्रद्धालुहरूको, भक्ति, मौन साधना र विश्व शान्तिको मंगल कामनाले सम्पूर्ण वातावरणलाई दिव्यमय बनाएको अनुभूति भयो ।
असंख्य दीप प्रज्वलन, परमात्मा पूजा–प्रार्थना, गुरु क्षेत्र दर्शन तथा करुणा, सत्य र मैत्रीको दिव्य सन्देशले भरिएको यो पावन दृश्य सम्पूर्ण मानव जगतका लागि शान्ति र आध्यात्मिक जागरणको प्रेरणा बनिरहोस् 🙏
सर्व मैत्री मंगलम् 🙏
#Maitreya #WorldPeace #Meditation #SpiritualJourney #Bodhi #Maitri #मैत्रीभूमि
#spiritualnepal #worldpeace #maitridharma #maitri #meditation