15/20 वर्षको थोत्रो मेसिनले धेरै दुख दियो🙄😏🌱🇳🇵🇰🇷||agricultural south korea @Mister.changba
Laxman Bal
0:00 / 0:00
15/20 वर्षको थोत्रो मेसिनले धेरै दुख दियो🙄😏🌱🇳🇵🇰🇷||agricultural south korea @Mister.changba
34 923 просмотра · 1 день назад
Laxman Bal
76,2 тыс. подписчиков
34 923 просмотра · 1 день назад
नेपालको रसुवा जिल्ला स्थित भोटेकोशी खोलामा आएको विनाशकारी बाढी र पहिरोले स्याफ्रुबेसी, टिमुरे र नुवाकोटमा ज्यान गुमाउनेहरू प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं। सन्तप्त परिवारमा धैर्यधारण गर्ने शक्ति मिलोस् र बेपत्ताहरूको उद्धार कार्य चाँडो होस्। हामी जहाँ छौं, देशको यो दुःखद घडीमा सहयोग गर्न सधैं तयार छौं। यस्तो संवेदनशील समयमा followers र views बढाउनका लागि ai बाट बनाइएका भ्रामक तस्विर वा भिडियोहरू प्रयोग नगरौं, नत्र त्यसले झन् ठूलो क्षति पुर्याउन सक्छ।#korea #agriculture #vlog #nepal #subscribe #support #flood