आध्यात्मिक जोडीको दैनिन्दी #podcast With Binu pokhrel, ft. Sudesh and Manyata #motivation #love
Binu Pokhrel
0:00 / 0:00
आध्यात्मिक जोडीको दैनिन्दी #podcast With Binu pokhrel, ft. Sudesh and Manyata #motivation #love
29 162 просмотра · 9 месяцев назад
Binu Pokhrel
83,8 тыс. подписчиков
29 162 просмотра · 9 месяцев назад
GUEST: Manyata Ghimire and Shudesh Pathak
HOST : Binu Pokhrel
CAMERA/EDIT: Samyak Dristi Media
भिडियो भित्र :
प्रियजन हामीले नि जिवनमा सबै भन्दा धेरै जान्नुपर्ने कुरा केही छ भने त्यो संगीतको वोध ।
किनकि हामीले मान्छे भएर भोग्ने जति कुरा शब्दले भन्न सकिन्न त्यो कुरा संगीतले भन्छ ।
तर संगीत के हो,भन्ने प्रश्न जन्मियो होला हैन ?
संगीत भनेको नि खाल खालको ध्वानी ठोक्किएर भैरहेको यो कोलाहलबाट निकालेर बनाइएको एक ,सु ब्यवस्थित ,लयबद्द अनि सम्यक आवज हो संगीत । जसले प्रकृतिको ॐ ध्वनीमा पुर्याउँछ र आनन्द आउँछ ।
खासमा जीवन पनि त संगीत जस्तै रहेछ नि हैन । जहाँ मान्छे पिच्छेका आँखा, माया,धृणा, स्वार्थ, प्रेम, हिंसाको बिचबाट ,कति प्रेम, कति आशु,कति घृणा लिँदा जीवन मीठो हुन्छ जान्न सक्यो भने त जीवन पनि सुमधुर हुनेरैछ नि हैन ।
अलि गहिरो भो कि के हो ?
हुम आज हामी प्रवेश गर्न जाँदैछौं चेतनाको एक संवेदनशील यात्रामा...
किन भने नि आजको संवाद कुनैx साधारण अन्तर्वार्ता होइन।
यो विज्ञान र अध्यात्मको संगम हो।
यो संगीत र चेतनाको संवाद हो।
यो पति–पत्नी, दुई साधक, दुई आत्माको साझा यात्रा हो।
किन कि यो संवादमा हामीसँग हुनुहुन्छ —
एकातिर, जीवन बचाउने विज्ञानको मार्गमा समर्पित डाक्टर मान्यता घिमिरे । जो भर्खर मात्रै मातृत्वको दिव्य अनुभूतिमा प्रवेश गर्नुभएको छ ।
र अर्कोतिर, संगीतको साधनाबाट आत्मालाई जागृत गरिरहनु भएको गायक शन्देस पाठक । — जसको स्वर मात्र होइन, मौन पनि सुमधुर छ।
उहाँहरू दुवै केवल पेशाले मात्र होइन, चेतनाले पनि एक–अर्कासँग जोडिएका हुनुहुन्छ।
उहाँहरू दुवै श्री रवि शंकरज्यूको शिक्षाबाट प्रभावित, ध्यान, प्राणायाम र मन्त्र-साधनामा समर्पित आत्माहरू हुनुहुन्छ।
आजको संवादमा हामी जान्नेछौं —
संगीत र मन्त्र एउटै ऊर्जा हुन् वा फरक ? विज्ञान र अध्यात्म सँगसँगै चल्न सक्छ कि सक्दैन ? दाम्पत्य र साधनाबीच सन्तुलन कसरी मिल्छ ? अनि मातृत्व, प्रेम र चेतनाको वास्तविक अर्थ के हो ?।
त्यसैले
त्यसैले आउनुस,,,
एक अध्यात्मिक डाक्टर र संगीतमय भक्तिभावमा डुबेको एक साधकको आखाबाट दुनियाँ हेरौं ।
• आध्यात्मिक जोडीको दैनिन्दी #podcast With B...
[ content here ]
Copyright for this content is with samyak samwad . Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
🔔 Turn on notifications to stay updated with new uploads!
►🌐 http://www.Binupokhrel.org
►👍 / binuebhi
►🐦 / binuebhi
►📸 / binupokhrel9
►📧 Binuebhi@gmail.com
►📞
#Binupokhrel #binupokhrelinterview #samyaksamwad
© All Rights Reserved
MORE CHANNELS:
#(Samyak Samwad Clips)