अमिरिकी क्रान्ती नेपालीमा/अमेरिकी क्रान्तीकारी युद्ध/American War/American Revolutionary War.
Mongol Jagaran Abhiyan
0:00 / 0:00
अमिरिकी क्रान्ती नेपालीमा/अमेरिकी क्रान्तीकारी युद्ध/American War/American Revolutionary War.
1 932 просмотра · 5 лет назад
Mongol Jagaran Abhiyan
13,4 тыс. подписчиков
1 932 просмотра · 5 лет назад
आज हामी यस भिडियो मार्फत एक महत्वपूर्ण घटना अमेरिकन युद्धको बिषयमा जानकारी लिन गईरहेका छौ। अमेरिकन युद्ध सन् १७६५ देखि शुरु भएर सन् १७८३ मा समाप्त भयो। अमेरिकन क्रान्तीकै दौरानमा अमेरिकन क्रान्तीकारी युद्ध पनि सन् १७७५ देखि शुरु हुन गयो र सन् १७८३ मा अमेरिकन क्रान्तीसंगै समाप्त हुन् गयो।
अमेरिकन क्रान्ती अमेरिकाको सरकार र त्यहाँको जनता बीच भएको युद्ध थिएन बरु ब्रिटेनबाट धार्मिक रुपमा प्रताडित भएका मानिसहरु जो अमेरिकामा पुगेर १३ ओटा उपनिवेश बनाएर बसेका थिए उनीहरुले ब्रिटिश साम्राज्यको अन्यायपूर्ण नीतिको बिरुद्धमा गरेको संघर्ष नै अमेरिकन क्रान्ती हो।
अमेरिकन क्रान्ती सम्पन्न भएपछी अमेरिकाका १३ ओटा उपनिवेशहरु स्वतन्त्र राज्य बन्न पुगे। पछि तिनै स्वतन्त्र राज्यहरु मिलेर United States of America बन्न पुगे। परिणामस्वरूप अमेरिकामा पहिलो पटक सन् १७८९ मा लिखित संबिधान तयार पारियो।
जुन संबिधानमा पहिलो पटक लोकतन्त्र, उदारवाद, स्वतन्त्रता , प्राकृतिक नियम तथा कानुनी शासनको सुनिश्चित गर्ने प्रयास गरियो।