प्रभुभाेज लिनुअघि कसरी तयार हुने? How to Prepare for the Lord’s Supper?#MessageofsalvationSB
Message of Salvation
0:00 / 0:00
प्रभुभाेज लिनुअघि कसरी तयार हुने? How to Prepare for the Lord’s Supper?#MessageofsalvationSB
462 просмотра · 1 день назад
Message of Salvation
6,07 тыс. подписчиков
462 просмотра · 1 день назад
प्रभुभोज लिनुअघि कसरी तयार हुने ?#MessageofsalvationSB
प्रभुभोज ख्रीष्टियन जीवनको महत्वपूर्ण आत्मिक अभ्यास हो। तर प्रभुभोज लिनुअघि हामी कसरी तयार हुनुपर्छ? यस विषयमा बाइबलले के सिकाउँछ?
यस भिडियोमा तपाईंले यी कुराहरू भेट्नुहुनेछ:
१) प्रभुभोज लिनुअघि आफूलाई जाँच्नुपर्छ।
२) पाप स्वीकार गरी पश्चात्ताप गर्नुपर्छ।
३) अरूसँग मेलमिलाप गर्नुपर्छ।
४) कृतज्ञ हृदय लिएर सहभागी हुनुपर्छ।
५) श्रद्धा र विश्वासका साथ सहभागी हुनुपर्छ।
यदि यो सन्देश तपाईंका लागि उपयोगी भयो भने भिडियो Like, Share र Subscribe गर्न नबिर्सनुहोस्।
#प्रभुभोज #प्रभुभोजकोतयारी #प्रभुकोभोज #HolyCommunion #Communion #LordsSupper #BibleTeaching #NepaliChristian #ChristianMessage #BibleMessage #ख्रीष्टियनसन्देश #बाइबलशिक्षा