YouTube सुरु गर्न कति पैसा चाहिन्छ? 💰 | Beginner Guide in Nepali
Mero Computer
0:00 / 0:00
YouTube सुरु गर्न कति पैसा चाहिन्छ? 💰 | Beginner Guide in Nepali
50 просмотров · 5 дн. назад
Mero Computer
6,62 тыс. подписчиков
50 просмотров · 5 дн. назад
के तपाईं पनि YouTube सुरु गर्न चाहनुहुन्छ, तर महँगो मोबाइल, Camera र Microphone नभएकै कारण रोकिरहनुभएको छ?
यस भिडियोमा YouTube सुरु गर्न कति पैसा चाहिन्छ, उपलब्ध मोबाइलबाट कसरी सुरुवात गर्न सकिन्छ र नयाँ Content Creator ले सुरुमा कुन कुरामा ध्यान दिनुपर्छ भन्ने विषयमा सरल नेपालीमा चर्चा गरेका छौँ।
मैले Mero Computer मार्फत गरेको YouTube यात्राबाट सिकेका अनुभव पनि तपाईंहरूसँग बाँड्दै छु।
📌 यो भिडियोमा:
YouTube सुरु गर्न आवश्यक सामग्री
कम खर्चमा भिडियो बनाउने उपाय
मोबाइलबाट Recording र Editing
नयाँ Creator का लागि व्यावहारिक सुझाव
YouTube यात्राबाट सिकेका पाठ
💬 तपाईं YouTube सुरु गर्ने सोचमा हुनुहुन्छ? आफ्नो प्रश्न Comment मा लेख्नुहोस्।
👍 भिडियो उपयोगी लागे Like गर्नुहोस् र यस्तै नेपाली भाषाका YouTube तथा Digital Tips का लागि Mero Computer Subscribe गर्नुहोस्।
#YouTubeNepal #YouTubeTips #MeroComputer
YouTube Nepal, YouTube tips in Nepali, YouTube kasari suru garne, YouTube suru garna kati paisa lagcha, beginner YouTuber Nepal, Nepali YouTuber, content creator Nepal, YouTube beginner guide, mobile bata YouTube, Mero Computer, YouTube growth tips, YouTube channel start