Перейти к содержимому

IOM Medical Examination | Medical For DV Lottery, CR1 Visa, IR1, K1 VISA | Things To Know Before …

Prithvi Jung Hamal

0:00 / 0:00

IOM Medical Examination | Medical For DV Lottery, CR1 Visa, IR1, K1 VISA | Things To Know Before …

11 026 просмотров · 1 г. назад
Prithvi Jung Hamal
1,81 тыс. подписчиков
11 026 просмотров · 1 г. назад
Contact Details For IOM-MHAC , Nepal IOM Migration Health Assessment Center Lazimpat Sadak, Panipokhari, Ward-3 , Kathmandu , Nepal P.O. Box: 25503 , ZIP Code: 44600 Phone #: +977 1 597 00 01 [ Call Center ] Email:  mhacinfo@iom.int Book Online Appointment: https://mymedical.iom.int/apps/omas Google Map : https://g.co/kgs/nnoC6qA IOM Migration Health Department Devkota Chowk, Damak-11 Jhapa, Nepal For appointment / Call Center #: +977 1 5970001 Office #: +977 23 58 52 11/13; Ext: 221 Email:   rhacnepal@iom.int Book Online Appointment: https://mymedical.iom.int/apps/omas VACCINE DETAILS : TD [ DIPHTHERIA, TETANUS, PERTUSSIS ] MMR [ MEASLES, MUMPS, RUBELLA ] IPV [ INACTIVATED POLIO ] INFLUENZA HEPATITIS B Video Key: • अपोन्टमेन्ट बनाउनुभन्दा पहिले कागजपत्रहरु तयारी बनाउनुहोस जस्तै :- Passport , Immigrant Interview Letter  , DV 2nd letter • अपोन्टमेन्ट बनाउनुहोस • IOM ले तोकेको मिती र समयमा मेडिकल गर्न जानुहोस । • मेडिकल जादा खाली जानु पर्छ भन्ने छैन । •  मेडिकल गर्न जादा Passport , interview Date खुलेको कागज , कोभिड खोपकार्ड र नगद रु ३५०००/- पैत्तिस हजार रुपैया लिनुहोस । • मेडिकल गर्न जादा बहुमुल्य बस्तुहरु जस्तै , गरगहना , कम्पुटर जस्ता बस्तु नलिहोस । • IOM मेडिकल गएर सबैभन्दा पहिले Token लिनुहोस । आफ्नो पालो आउदा सम्म एक छिन बस्नुहोस । • अनि आफ्नो Token Number आए पछी Token Counter मा जानुहोस । • त्यहा गए पछी Counter मा रहनुभएको कर्मचारी को निर्देशन अनुसार काम गर्नुहोस । • Cash Counter मा पैसा तिर्नुहोस । • त्यसपछि छातीको X -Ray को लागी लाइनमा बस्नुहोस । • त्यहा रहनुभएको IOM कर्मचारीको निर्देशन अनुसार पालो आएको खण्डमा Dress Change Room मा गएर माथीको लुगा परिबर्तन गर्नुहोस र गरगहना सबै निकाल्नुहोस । • X-Ray सकिए पछी त्यहा रहनु भएको कर्मचारीको निर्देशन अनुसार IOM को माथील्लो तलमा जानुहोस । • त्यस तलमा रहेको Lab मा आफ्नो रगत र पिसाबको Test गर्नुहोस । • फेरी त्यही छेउमा रहेको अर्को Nursing Ward मा गएर त्यहा रहनु भएको Nurse को निर्देशन अनुसार आफ्नो Blood Pressure , Hight र अन्य केही आबस्यक कुराहरुको जवाफ दिनुहोस । • अनि Nurse ले Doctor मा जान भनि अनुरोध गरेको अबस्थामा Nurse ले Refar गरेको Doctor लाई भेटन उहा भएको कोठमा जानुहोस । • Doctor लाई भेटन गइकेपछी उहाले भन्नुभए बमोजिम गर्नुहोस । • अनि फेरी Cash Counter मा गएर लगाउनुपर्ने खोपको Bill भुक्तानी गर्नुहोस । • अनि खोप लगाउनुहोस र Nurse ले दिनुभएको सल्लाह ग्रहण गर्नुहोस साथै उहाले दिनुभएको खोपको पेपर सुरक्षीत राख्नुहोस। • त्यसपछि X-Ray बिभागमा गएर आफ्नो छातीको X-Ray लिनुहोस र त्यहाका कर्मचारीले भने बमोजिम गर्नुहोस । • केही समय बाहिर Rest गर्नुहोस । त्यसपछि घर जानुहोस । Search Keys latest IOM NEPAL Medical experience | dv lottery winner IOM Medical | Dv Medical Guidence | Green : Card Medical appointment IOM Medical Exam in Nepal: How to Schedule Your Appointment? How to Book Medical Appointment in IOM? Things to know before going to IOM for MEDICAL EXAM Before US Immigrant Visa Interview at US Embassy US Immigration What things do they check on Medical Exam for U.S. Green Card? Can you be de... Medical Test for Visa Processing | Things to know before going to IOM for MEDICAL USA spouse cri visa process full explain in NEPALI questions asked in interview Medical Examination for US immigrant Visa What to test for how much iom medical test for usa iom medical appointment iom medical test for usa in nepal Things to know before going to IOM for MEDICAL Full instrument for medical checkup for dv: lottery | IOM Nepal medical experience