रेशम फिरिरी Part 3 | C र F Scale मा Harmonium Tutorial | Interlude Variation 1
Musical Vocals Nepal
0:00 / 0:00
रेशम फिरिरी Part 3 | C र F Scale मा Harmonium Tutorial | Interlude Variation 1
1 255 просмотров · 4 нед. назад
Musical Vocals Nepal
423 подписчика
1 255 просмотров · 4 нед. назад
रेशम फिरिरी part 3। C र F scale बाट बजाऔं। Interlude variation 1
रेशम फिरिरीको तेस्रो भागमा आज हामी गीतलाई C र F scale बाट हार्मोनियममा बजाउन सिक्ने प्रयास गर्दैछौं र Interlude Variation 1 पनि अभ्यास गर्ने छौं
यो भिडियो मेरो आफ्नै सिकाइ र अभ्यासको अनुभवमा आधारित tutorial हो। तपाईंहरू पनि भिडियो हेर्दै–सुन्दै आफैंले अभ्यास गर्नुहोला।
🎵 रेशम फिरिरी — Interlude र अन्तरा सिकौं
🎹 Harmonium Tutorial
🎶 Nepali Song Tutorial
अझै यस्तै Harmonium Tutorials, Vocal Lessons, Nepali Bhajan Tutorials, Lok Geet Tutorials, Cover Songs तथा Original Songs का लागि Musical Vocals Nepal लाई Subscribe गर्न सक्नुहुन्छ।
धन्यवाद।
#ReshamFiriri #ReshamFiririTutorial #HarmoniumTutorial #NepaliSongTutorial #Harmonium #NepaliMusic #MusicalVocalsNepal