Перейти к содержимому

Kantipur Explainer : कुन कुन जिल्ला छन् Red Alert मा, जोखिम कति? कहाँ पानी, कहाँ हिमपात?

Kantipur TV HD

0:00 / 0:00

Kantipur Explainer : कुन कुन जिल्ला छन् Red Alert मा, जोखिम कति? कहाँ पानी, कहाँ हिमपात?

3 370 просмотров · 8 часов назад
Kantipur TV HD
3,8 млн подписчиков
3 370 просмотров · 8 часов назад
Kantipur Explainer : कुन कुन जिल्ला छन् Red Alert मा, जोखिम कति? कहाँ पानी, कहाँ हिमपात? बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ का कारण कात्तिक १२, १३ र १४ गते सबैजसो प्रदेश प्रभावित हुने भन्दै गृह मन्त्रालय, पर्यटन बोर्ड र विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कताका लागि अनुरोध गरिरहेका छन् । अहिले सबैलाई चासो भइरहेको यो मौसमी प्रणाली कस्तो हो ? बंगालको खाडीबाट अगाडि बढेको चक्रवातको अवस्था कस्तो छ ? नेपालमा यसले पार्ने प्रभाव र अपनाउनुपर्ने सतर्कता के हुन् ? आज हामी यिनै प्रश्नको जवाफ दिने प्रयास गर्दैछौं । #KantipurTVHD #KantipurNews #Kantipur Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/kantipurtvhd?... Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurTVHD Twitter:   / kantipurtvhd   Instagram:   / kantipurtvhd