प्रधानमन्त्री बालेन शाह र शीर्ष उद्योगीबीच २ घण्टा लामो छलफल: नेपालको अर्थतन्त्रमा अब के बदलिन्छ ?
Pressmandu TV
0:00 / 0:00
प्रधानमन्त्री बालेन शाह र शीर्ष उद्योगीबीच २ घण्टा लामो छलफल: नेपालको अर्थतन्त्रमा अब के बदलिन्छ ?
5 610 просмотров · 1 день назад
Pressmandu TV
185 тыс. подписчиков
5 610 просмотров · 1 день назад
देशको सर्वोच्च कार्यकारी नेतृत्व र ८० प्रतिशत अर्थतन्त्र धान्ने निजी क्षेत्रबीच सिंहदरबारमा झण्डै २ घण्टा लामो ऐतिहासिक संवाद भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको व्यक्तिगत निमन्त्रणामा उद्योगपति विनोद चौधरी, चन्द्रप्रसाद ढकाल, उमेश श्रेष्ठ र पवन गोल्यानसहितका शीर्ष व्यवसायीहरू प्रधानमन्त्री कार्यालय पुगेका थिए।
यस विश्लेषणात्मक रिपोर्टमा हामी गहिरो चिरफार गर्दैछौँ:
आधा घण्टाको भेटवार्ता किन २ घण्टासम्म चल्यो?
"पहिले थुन्ने अनि सुन्ने" प्रशासनिक त्रास र धरपकडबारे बालेन शाहको कडा सन्देश।
डोल्पा, मुगु वा रारामा १ अर्ब लगानी गरे बाटो, पुल र बिजुली सरकारले जोडिदिने बोल्ड अफर।
नेपालमै ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न र स्वदेशी पुँजी जोगाउन ल्याइँदै गरेका नीतिगत सुधारहरू।
बालेन शाह र शीर्ष उद्योगीबीच २ घण्टा लामो गम्भीर मन्थन (Intro)
आधा घण्टाको भेट २ घण्टा किन लम्बियो? (Interactive Meeting)
"व्यवसायीलाई थुन्ने होइन, जरिवाना तिराउने" - व्यावसायिक सुरक्षा (Policy Reform)
विकटमा १ अर्ब लगानी गरे पूर्वाधार सरकारको! (Bold Offer)
स्वदेशी पुँजी पहिलो priority, त्यसपछि FDI र युवा पलायन (Roadmap)
रातो फिताशाहीको अन्त्य र ७% आर्थिक वृद्धिको लक्ष्य (Conclusion)
#BalenShah #NepalEconomy #PrivateSectorNepal #BinodChaudhary #ChandraDhakal #NepalBusinessNews #PolicyReform #NepaliNews
Contract Us For Advertisements :9851432132
Pressmandu Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited *Please support Nepali movie and music industry by sharing and not downloading & uploading to your channel without permission.
Subscribe Pressmandu Tv for quality Nepali videos and more.