Перейти к содержимому

TU Cricket Ground मा एकै दिन यति धेरै काम! बाटोदेखि स्टेडियमसम्म धमाधम परिवर्तन | NPL को तयारी 🔥

Sports Carnival

0:00 / 0:00

TU Cricket Ground मा एकै दिन यति धेरै काम! बाटोदेखि स्टेडियमसम्म धमाधम परिवर्तन | NPL को तयारी 🔥

2 856 просмотров · 6 дней назад
Sports Carnival
85 подписчиков
2 856 просмотров · 6 дней назад
🏏 TU Cricket Ground मा धमाधम काम! 🔥 | एकै दिनमा यति धेरै प्रगति! TU Cricket Ground को रूप दिनप्रतिदिन परिवर्तन हुँदैछ। 🤩 नेपाल प्रिमियर लिग (NPL) को तयारीसँगै क्रिकेट मैदानमा निर्माण तथा व्यवस्थापनका कामहरू तीव्र गतिमा अघि बढिरहेका छन्। आज दिनभरि मैदानमा देखिएका प्रगतिहरू, बाटो निर्माणको तीव्रता, स्ट्यान्ड तथा सिट व्यवस्थापन, नयाँ संरचनाहरू र मैदानको बदलिँदो स्वरूप यस भिडियोमा हेर्नुहोस्। एकै दिनमा यति धेरै काम! 😮 TU Cricket Ground ले नयाँ रूप लिँदै गर्दा नेपाली क्रिकेट समर्थकहरूमा पनि उत्साह बढ्दै गएको छ। तपाईंलाई TU Cricket Ground को यो परिवर्तन कस्तो लाग्यो? कमेन्टमा आफ्नो विचार राख्नुहोस्। ❤️🇳🇵 भिडियो मन परे Like, Share र Subscribe गर्न नभुल्नुहोला। 🙏 #TUCricketGround #NPL #NepalPremierLeague #NepaliCricket #CricketNepal #SportsCarnival