छुट्ने बेला रोए सालीहरू 🥲| MAULIK KAURAHA | JHAPUTAR | PLATYANG | Last Part |
Sandesh Thapa Magar
0:00 / 0:00
छुट्ने बेला रोए सालीहरू 🥲| MAULIK KAURAHA | JHAPUTAR | PLATYANG | Last Part |
2 530 просмотров · 3 месяца назад
Sandesh Thapa Magar
1,18 тыс. подписчиков
2 530 просмотров · 3 месяца назад
हामी पल्ट्याङका भेना दाइहरू झापुटारका सालीहरूको आग्रहमा कौराहा नाच्न र नचाउन गएका थियौं। त्यहाँ धेरै रमाइलो भयो। हामीलाई सम्झेर बोलाई माया र सम्मान दिनु भएकोमा सम्पूर्ण सालीहरू तथा गाउँबासीलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छौं। तपाईंहरूको साथ र मायाले कार्यक्रम अझै यादगार बन्यो। अर्को वर्ष पनि यस्तै रमाइलो गर्न आउनेछौं। भिडियो हेरेर माया देखाउनु भएकोमा धेरै धेरै धन्यवाद। कृपया हाम्रो च्यानललाई Subscribe गर्न नभुल्नु होला। 🙏❤️
#kauraha #magarculture #magar #damauli #damaulikauraha #jhaputar #jhaputarkauraha #paltyang #paltyangkauraha #traditional #culturaldance #fypシ゚viral #fyourpage #fyp #viral #viralvideo