सोसल मिडियाले क्रिएटिव मान्छेलाई फाइदा गर्छ? बेफाइदा? बेकम्मा बनाउछ?अस्ट्रेलियामा under16 लाई BAN!
DishanirdeshTV
0:00 / 0:00
सोसल मिडियाले क्रिएटिव मान्छेलाई फाइदा गर्छ? बेफाइदा? बेकम्मा बनाउछ?अस्ट्रेलियामा under16 लाई BAN!
8 784 просмотра · 3 месяца назад
DishanirdeshTV
175 тыс. подписчиков
8 784 просмотра · 3 месяца назад
सन् २०२५ को अन्त्यदेखि अस्ट्रेलियाले र आज बेलायतले पनि १६ वर्ष मुनिका बालबालिकालाई सोसल मिडिया प्रयोगमा रोक लगाएको छ। के सोसल मिडियाले मानिसको क्रिएटिभिटीमा सघाउँछ? सघाउँदैन? वा बेकम्मा बनाउँछ?