Перейти к содержимому

भोलि असोज २० गते एकादशी | श्राद्ध र एकछाकी पर्नेहरुले के गर्ने? के खाने व्रत फलहार kuber Subedi

Dharma Darshan

0:00 / 0:00

भोलि असोज २० गते एकादशी | श्राद्ध र एकछाकी पर्नेहरुले के गर्ने? के खाने व्रत फलहार kuber Subedi

16 019 просмотров · 13 часов назад
Dharma Darshan
799 тыс. подписчиков
16 019 просмотров · 13 часов назад
एकादशीमा श्राद्ध पर्‍यो भने के गर्ने ? एकादशी व्रत बस्ने कि श्राद्धको प्रसाद ग्रहण गर्ने ? द्वादशीको श्राद्ध भए अघिल्लो दिनको एकछाकी कसरी बस्ने ? फलाहार गर्न मिल्छ कि मिल्दैन ? एकादशीमै श्राद्ध परे पिण्डदान, तर्पण र श्राद्धकर्म कसरी गर्ने ? श्राद्धको दालभात खानैपर्छ कि पर्दैन ? अनि वैष्णव परम्परामा एकादशीका दिन श्राद्ध किन निषेध मानिन्छ ? यिनै धेरै श्रद्धालु भक्तहरूको मनमा उठेका प्रश्नहरूको शास्त्रीय निर्णय र सरल समाधान यस भिडियोमा प्रस्तुत गरिएको छ। एकादशी पनि भगवान् विष्णुको पवित्र व्रत हो र श्राद्ध पनि पितृप्रतिको श्रद्धा एवं कृतज्ञताको महान् कर्म हो। त्यसैले यी दुई धर्म एकै दिन परेमा कसरी दुवैको मर्यादा जोगाउने भन्ने कुरा बुझ्नु अत्यन्त आवश्यक छ। यस भिडियोमा विशेष रूपमा: एकादशी व्रत, एकछाकी, फलाहार, श्राद्ध, पिण्डदान, तर्पण, श्राद्धप्रसाद तथा वैष्णव परम्पराको मत बारे चर्चा गरिएको छ। आफ्नो कुलाचार, गुरु-परम्परा र सम्प्रदायको मर्यादा अनुसार शास्त्रीय निर्णय ग्रहण गर्नुहोस्। 🙏 भिडियो उपयोगी लागे Like, Share र Subscribe गर्नुहोला। 🔔 धर्म, अध्यात्म, व्रत–पर्व, पुराण तथा शास्त्रीय जिज्ञासाका लागि Dharma Darshan सँग जोडिनुहोस्। १८ महापुराण प्रवक्ता पं. कुबेर सुवेदी #Ekadashi #Shraddha #EkadashiVrat #ShraddhaVidhi #Pindadan #PitruPaksha #PitruShraddha #EkadashiShraddha #Vrat #Falahar #PitruTarpan #VaishnavParampara #SanatanDharma #HinduDharma #Dharmashastra #KuberSubedi #DharmaDarshan #श्राद्ध #एकादशी #एकादशीव्रत #पिण्डदान #पितृपक्ष #पितृश्राद्ध #फलाहार #धर्मदर्शन