बेनी दरबाङ सडक अवरुद्ध ।। Beni Darbang Sadak Stop 2083-07-01
Rupse News
0:00 / 0:00
बेनी दरबाङ सडक अवरुद्ध ।। Beni Darbang Sadak Stop 2083-07-01
172 просмотра · 13 дн. назад
Rupse News
301 подписчик
172 просмотра · 13 дн. назад
पश्चिम म्याग्दी भेगलाई जोड्ने बेनी–दरबाङ सडकखण्ड अन्तर्गत फापरखेतमा सडकभन्दा माथिबाट खसेको ठूलो पहिरोले सवारी आवागमन पूर्ण रुपमा बन्द भएको छ । पहिरो खस्ने क्रम रोकिएपछि डोजर परिचालन गरेर अवरुद्ध सडक खुलाइने जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ ।