Перейти к содержимому

स्वर्गीय योग्यताको शर्त 【परमेश्वरको मण्डली विश्व सुसमाचार समाज】

World Mission Society Church of God

0:00 / 0:00

स्वर्गीय योग्यताको शर्त 【परमेश्वरको मण्डली विश्व सुसमाचार समाज】

48 453 просмотра · 6 лет назад
World Mission Society Church of God
384 тыс. подписчиков
48 453 просмотра · 6 лет назад
【नेपाली,Nepali】 [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] [स्वर्ग प्रवेश गर्न हामीलाई आवश्यक पर्ने कुरा भनेको नै नयाँ करार निस्तार-चाड] जसरी यो संसारमा जिउन हामीलाई विभिन्न किसिमका लाइसेन्स र प्रमाण-पत्रहरूको जरूरत पर्छ, त्यसै गरी स्वर्ग प्रवेश गर्नलाई पनि स्वर्गको नागरिकताको जरूरत पर्छ । बाइबलमा स्वर्ग प्रवेश गर्ने योग्यताको शर्त नै नयाँ करार निस्तार-चाड हो भनिएको छ । जसरी हामी दृश्य संसारलाई विश्वास गर्छौं, त्यसै गरी हामीले अदृश्य स्वर्गीय संसारलाई पनि विश्वास गर्नुपर्छ । जीवनमा एक चोटि पनि अनुभव नगरेको भए पनि नोआले जलप्रलयद्वारा संसार विनाश हुनेछ भन्ने परमेश्वरको वचनलाई विश्वास गरे, अनि सुरुको मण्डलीका सन्तहरूले सतावटको बाबजुद पनि स्वर्गप्रतिको आशा कहिल्यै गुमाएनन् । [नयाँ करार निस्तार-चाड मान्ने परमेश्वरको मण्डलीका सन्तहरू] यो युगमा पवित्र आत्मा र दुलहीको रूपमा आउनुभएका आन साङ होङ परमेश्वर र माता परमेश्वरलाई विश्वास गरेर उहाँहरूले मान भनेर आज्ञा गर्नुभएको नयाँ करार निस्तार-चाड मानेमा, प्रेरित पावलजस्तै हामीले पनि नयाँ करारद्वारा स्वर्गको नागरिकता प्राप्त गर्न सक्नेछौं । [हिब्रू ११:१-६] अब विश्वासचाहिँ आशा राखिएका कुराको निश्चय र नदेखिएका कुराको दृढ भरोसा हो । किनकि यसै विश्वासद्वारा प्राचीन मानिसहरूलाई परमेश्वरले ग्रहण गर्नुभयो । ... विश्वासविना परमेश्वरलाई प्रसन्न पार्नु असम्भव छ ... 〖World Mission Society Church of God〗https://watv.org 〖WATV Media Cast〗 https://watvmedia.org/ne 〖Nepal〗 https://nepalwmscog.org 〖Church of God Introduction〗https://introwmscog.com