Перейти к содержимому

आउनुहोस् न मेरो Kitchen Studio मा 😍 आज कस्तो स्वादिलो सातु बनेको छ, सँगै हेर्नुहोस्!

DivaLove

0:00 / 0:00

आउनुहोस् न मेरो Kitchen Studio मा 😍 आज कस्तो स्वादिलो सातु बनेको छ, सँगै हेर्नुहोस्!

92 просмотра · 6 дней назад
DivaLove
38 тыс. подписчиков
92 просмотра · 6 дней назад
आउनुहोस् न मेरो Kitchen Studio मा 😍 आज कस्तो स्वादिलो सातु बनेको छ, सँगै हेर्नुहोस् ! आजको मेरो Kitchen Studio Vlog मा तपाईंहरूलाई लिएर आएको छु एउटा स्वादिलो र हेल्दी सातुको यात्रा 🥣❤️ नट्स, भिटामिन्स र विभिन्न पौष्टिक सामग्रीहरू मिलाएर आज कस्तो सातु तयार भयो, सँगै हेर्नुहोस्। सातु बनाउने तयारीदेखि सामग्री मिलाउने काम, स्वादिलो मोमो बनाउने, बाहिरबाट आवश्यक सामान ल्याउने र दिनभरिका अरू रमाइला कामहरू पनि आजको Vlog मा छन्। 😍 भिडियो मन परे Like 👍 Comment 💬 Share 📲 अनि Channel Subscribe ❤️ गर्न नभुल्नुहोला। Diva Love मा तपाईंलाई स्वागत छ! 🥰 #DivaLove #DailyVlog #NepaliVlog #NepaliDailyVlog #KitchenStudio #Sattu #Satu #HealthySattu #HomemadeSattu #HealthyFood #NepaliFood #FoodVlog #CookingVlog #HomeCooking #NepaliLifestyle #DailyLife #VlogNepal