भाषा शुद्धि विमर्श/ कुन शब्द ह्रस्व र कुन शब्द दीर्घ लेख्ने ? Bhasa shudda lekhne sajilo tarika
Nepali Paath Adhayan
0:00 / 0:00
भाषा शुद्धि विमर्श/ कुन शब्द ह्रस्व र कुन शब्द दीर्घ लेख्ने ? Bhasa shudda lekhne sajilo tarika
53 473 просмотра · 4 года назад
Nepali Paath Adhayan
8,4 тыс. подписчиков
53 473 просмотра · 4 года назад
यस भिडियोमा सर्वसाधारणमा रहने भाषालेखनसम्बन्धी समस्या जस्तै कि - कुन शब्दमा ह्रस्व लेख्ने र कुन शब्दमा दीर्घ लेख्ने भन्ने बारे, समाधान प्रस्तुत गरिएको छ। भिडियो हेरिसकेपछि नेपाली भाषालेखनमा हुने शुद्ध-अशुद्धताबारेका धेरैवटा जानकारी तपाइँले प्राप्त गर्न सक्नुहुनेछ। यस भिडियोद्वारा नेपाली पाठ अध्ययन युटयूब च्यानलमा अपलोड भिडियोहरूको सङख्या 100 पूरा भएको छ। यसको सम्पूर्ण श्रेय हाम्रा दर्शक/सब्सक्राइबरहरूमा जाँदछ। नेपाली भाषा, व्याकरण, साहित्य, सङ्गीत एवम् उत्साहवर्द्धक सामाग्रीहरू लगायत भाषासाहित्यइतर विषयहरू पनि यदाकदा हामीले यस च्यानलमा अपलोड गर्दै आएका छौँ। यस च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने एउटै ठाउँमा धेरैवटा समाधानको निम्ति अवश्यै पनि सब्स्क्राइब गर्नुहोला। तपाईप्रति विशेष धन्यवाद प्रकट गर्दछौ।
सधन्यवाद।
अन्य सहायक पाठको निम्ति यस लिंकमा जानुहोला:
https://nepalipaathadhayan.blogspot.com/