Перейти к содержимому

Successive Percentage Change कसरी निकाल्ने? | 5 Sec Shortcut Trick

Its Me sky

0:00 / 0:00

Successive Percentage Change कसरी निकाल्ने? | 5 Sec Shortcut Trick

642 просмотра · 4 дн. назад
Its Me sky
428 подписчиков
642 просмотра · 4 дн. назад
नमस्ते साथीहरू ! यस भिडियोमा हामीले Percentage (प्रतिशत) को सबैभन्दा महत्त्वपूर्ण टपिक "Successive Percentage Change" लाई मात्र ५ सेकेण्डमै हल गर्ने एउटा अत्यन्तै खतरनाक र जादुई ट्रिक सिक्नेछौँ।यो ट्रिक सिकिसकेपछि तपाईंले बिना कुनै लामो कलकुलेसन (Calculation) परीक्षामा सोधिने प्रश्नहरू आँखा झिम्क्याउँदै हल गर्न सक्नुहुनेछ। यो भिडियो लोकसेवा (Loksewa), बैंकिङ परीक्षा (Banking Exams), र अन्य सबै किसिमका प्रतिस्पर्धात्मक परीक्षाहरूको तयारी गरिरहनुभएका विद्यार्थीहरूका लागि निकै उपयोगी छ।भिडियोमा के-के समेटिएको छ?Successive Percentage Change को आधारभूत अवधारणा (Concept)५ सेकेण्डमै उत्तर निकाल्ने सुपर शोर्टकट ट्रिक (Shortcut Trick)परीक्षामा सोधिने सम्भावित महत्त्वपूर्ण प्रश्नहरू र तिनको समाधान