Перейти к содержимому

Multiple Timeframe र Indicators प्रयोग गर्ने सही तरिका | कसरी Bottom मा किनेर Top मा बेच्ने?

Stock analysis and Tutorial

0:00 / 0:00

Multiple Timeframe र Indicators प्रयोग गर्ने सही तरिका | कसरी Bottom मा किनेर Top मा बेच्ने?

555 просмотров · 6 мес. назад
Stock analysis and Tutorial
1,56 тыс. подписчиков
555 просмотров · 6 мес. назад
नमस्ते साथीहरू! शेयर बजारमा लगानी वा ट्रेडिङ गर्दा धेरैलाई एउटा मुख्य द्विविधा हुन्छ— कुन समयमा किन्ने र कुन समयमा बेच्ने? आजको यस भिडियोमा मैले Multiple Timeframes र Technical Indicators लाई एकैसाथ कसरी प्रयोग गर्ने र बजारको Bottom र Top कसरी पहिचान गर्ने भन्ने विषयमा प्रयोगात्मक जानकारी दिएको छु। तपाईं नयाँ लगानीकर्ता हुनुहुन्छ वा अनुभवी, यो भिडियोले तपाईंको 'Entry' र 'Exit' रणनीतिलाई अझ बलियो बनाउन मद्दत गर्नेछ। भिडियो अन्त्यसम्म हेर्नुहोला! 🚀 के तपाइँ निशुल्क शेयर बजार तालिम लिन चाहनु हुन्छ? निशुल्क शेयर बजार तालिम लिन, सिधै आफ्नो इमेलमा पाउनको लागि तलको लिङ्कमा क्लिक गरी साइन-अप (Signup) गर्नुहोला: 👉 https://shy-mouse-11217.myflodesk.com नोट: आफ्नो बिबरण भरेर Submit गरिसके पछि इमेल Spam वा Promotions मा गएको छ कि, चेक गरेर 'Not Spam' गर्नुहोला। यसो गर्दा भोलिदेखिका क्लासहरू सिधै तपाईंको Inbox मा आउनेछन्। 📩 इमेल आउन वा ब्यबस्थापन गर्न समस्या भएमा यो गाइडलाइन भिडियो हेर्नुहोस्: 📺    / guideline-video-link   📍 २ हप्ताको पूर्ण शेयर बजार तालिम (Playlist Links): (सबै क्लासहरू क्रमबद्ध हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस्) 🔹 Day 1:    / day1-link   (Nepse Intro) 🔹 Day 2:    / day2-link   (Candlestick) 🔹 Day 3:    / day3-link   (Nepse Chart) 🔹 Day 4:    / day4-link   (Trend Analysis) 🔹 Day 5: https://youtube.com/live/qTuv7kGIxZ4 🔹 Day 6:    / day6-link   (Moving Average) 🔹 Day 7:    / day7-link   (Bollinger Band) 🔹 Day 8:    / day8-link   (MACD & Volume) 🔹 Day 9:    / day9-link   (Dow Theory) 🔹 Day 10:    / day10-link   (Fibonacci) 🔹 Day 11: https://youtube.com/live/v-P8AsTMAkk 🔹 Day 12: https://youtube.com/live/mzRLyuIfJY0 भिडियो कस्तो लाग्यो? आफ्नो विचार कमेन्टमा लेख्नुहोला। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरेर हामीसँग जोडिनुहोला! #IndicatorFlow #NepseAnalysis #ShareMarketNepal #TechnicalAnalysis #BalChandraPariyar #StockMarketNepal #NepseUpdate #SmartInvesting #sharemarkettraining #NepalShareMarket #StockMarketTraining #InvestingNepalनमस्ते साथीहरू! शेयर बजारमा लगानी वा ट्रेडिङ गर्दा धेरैलाई एउटा मुख्य द्विविधा हुन्छ— कुन समयमा किन्ने र कुन समयमा बेच्ने? आजको यस भिडियोमा मैले Multiple Timeframes र Technical Indicators लाई एकैसाथ कसरी प्रयोग गर्ने र बजारको Bottom र Top कसरी पहिचान गर्ने भन्ने विषयमा प्रयोगात्मक जानकारी दिएको छु। तपाईं नयाँ लगानीकर्ता हुनुहुन्छ वा अनुभवी, यो भिडियोले तपाईंको 'Entry' र 'Exit' रणनीतिलाई अझ बलियो बनाउन मद्दत गर्नेछ। भिडियो अन्त्यसम्म हेर्नुहोला! 🚀 के तपाइँ निशुल्क शेयर बजार तालिम लिन चाहनु हुन्छ? निशुल्क शेयर बजार तालिम लिन, सिधै आफ्नो इमेलमा पाउनको लागि तलको लिङ्कमा क्लिक गरी साइन-अप (Signup) गर्नुहोला: 👉 https://shy-mouse-11217.myflodesk.com नोट: आफ्नो बिबरण भरेर Submit गरिसके पछि इमेल Spam वा Promotions मा गएको छ कि, चेक गरेर 'Not Spam' गर्नुहोला। यसो गर्दा भोलिदेखिका क्लासहरू सिधै तपाईंको Inbox मा आउनेछन्। 📩 इमेल आउन वा ब्यबस्थापन गर्न समस्या भएमा यो गाइडलाइन भिडियो हेर्नुहोस्: 📺    / guideline-video-link   📍 २ हप्ताको पूर्ण शेयर बजार तालिम (Playlist Links): (सबै क्लासहरू क्रमबद्ध हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस्) 🔹 Day 1:    / day1-link   (Nepse Intro) 🔹 Day 2:    / day2-link   (Candlestick) 🔹 Day 3:    / day3-link   (Nepse Chart) 🔹 Day 4:    / day4-link   (Trend Analysis) 🔹 Day 5: https://youtube.com/live/qTuv7kGIxZ4 🔹 Day 6:    / day6-link   (Moving Average) 🔹 Day 7:    / day7-link   (Bollinger Band) 🔹 Day 8:    / day8-link   (MACD & Volume) 🔹 Day 9:    / day9-link   (Dow Theory) 🔹 Day 10:    / day10-link   (Fibonacci) 🔹 Day 11: https://youtube.com/live/v-P8AsTMAkk 🔹 Day 12: https://youtube.com/live/mzRLyuIfJY0 भिडियो कस्तो लाग्यो? आफ्नो विचार कमेन्टमा लेख्नुहोला। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरेर हामीसँग जोडिनुहोला! #IndicatorFlow #NepseAnalysis #ShareMarketNepal #TechnicalAnalysis #BalChandraPariyar #StockMarketNepal #NepseUpdate #SmartInvesting #sharemarkettraining #NepalShareMarket #StockMarketTraining #InvestingNepal