Перейти к содержимому

अनलाइन ठ"गीको पैसा १० मिनेटमा ब्लक ! नेपालमा बन्दैछ 'एन्टिस्क्याम सेन्टर' | Cyber Fraud in Nepal ll

Pressmandu TV

0:00 / 0:00

अनलाइन ठ"गीको पैसा १० मिनेटमा ब्लक ! नेपालमा बन्दैछ 'एन्टिस्क्याम सेन्टर' | Cyber Fraud in Nepal ll

5 323 просмотра · 4 ч назад
Pressmandu TV
190 тыс. подписчиков
5 323 просмотра · 4 ч назад
नेपालमा तीव्र गतिमा बढ्दै गएको अनलाइन ठगी (Cyber Scam) र डिजिटल वित्तीय अपराधलाई रोक्न नेपाल प्रहरी, नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक र टेलिकम कम्पनीहरूको संयुक्त प्रयासमा सञ्चालन हुन लागेको 'एन्टिस्क्याम सेन्टर' (Anti-Scam Center) सम्बन्धी विशेष खोजमूलक र विश्लेषणात्मक भिडियो। यस भिडियोमा हालको जटिल कानुनी/प्राविधिक अड्चन, सूचना पाएको १० मिनेटभित्र ठगको खाता कसरी ब्लक हुन्छ?, नेपाल राष्ट्र बैंकको 'एआई अदालत' (AI Court) को अवधारणा, अनलाइन स्क्याम र ह्याकिङबीचको भिन्नता, तथा डिजिटल ठगीबाट जोगिने मुख्य सुरक्षा उपायहरूबारे विस्तृत चर्चा गरिएको छ। #CyberCrimeNepal #AntiScamCenter #NepalPolice #CyberBureau #NepalRastraBank #OnlineFraudNepal #DigitalBankingSafety #NepalNews #InvestigativeReport Contract Us For Advertisements :9851432132 Pressmandu Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited *Please support Nepali movie and music industry by sharing and not downloading & uploading to your channel without permission. Subscribe Pressmandu Tv for quality Nepali videos and more.