Перейти к содержимому

२०८३ अश्विन १४ गते श्री राधा माधव भगवानको प्रातकाली आरती पुष्पाञ्जली धर्मदर्शन आश्रममा

Dharma Darshan Ashram Devghatdham

0:00 / 0:00

२०८३ अश्विन १४ गते श्री राधा माधव भगवानको प्रातकाली आरती पुष्पाञ्जली धर्मदर्शन आश्रममा

1 485 просмотров · Трансляция закончилась 18 часов назад
Dharma Darshan Ashram Devghatdham
2,46 тыс. подписчиков
1 485 просмотров · Трансляция закончилась 18 часов назад
🙏 धर्म दर्शन आश्रम देवघाटधाममा हार्दिक स्वागत 🙏 धर्म दर्शन आश्रम देवघाटधाममा सञ्चालन हुने दैनिक आरती सेवा, जन्मदिन विशेष पूजन–अर्चना, दैनिक अन्नपूर्णा सेवा लगायतका पुण्य कार्यहरूमा यहाँहरूले आफ्नो श्रद्धा, भक्ति र सामर्थ्यअनुसार हर्षपूर्वक सहयोग तथा सहभागिता जनाउन सक्नुहुन्छ। सहयोगका लागि बैंक विवरण A/C No.: 55502994744 Account Name: Dharma Darshan Foundation Nepal Bank: Siddhartha Bank Ltd. Branch: Tandi Branch Phone: 9801405051 SWIFT Code: SIDDNPKA आश्रम सम्पर्क 📞 9801405051 📞 9842640933 सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई धर्म दर्शन आश्रम देवघाटधाममा हार्दिक स्वागत तथा अभिनन्दन गर्दछौँ। देवघाटधाम दर्शनका लागि आउनुहुने श्रद्धालु भक्तजनहरूको सुविधालाई ध्यानमा राखी हाम्रो आश्रममा भोजन तथा आवासको समेत उचित व्यवस्था गरिएको छ। कृपया पूर्वसम्पर्क गरी सेवा लिनुहुन सादर अनुरोध गर्दछौँ हाम्रो आधिकारिक YouTube च्यानल लाई Like, Comment, Share तथा Subscribe गरी सनातन धर्मप्रचारको यस पवित्र अभियानमा साथ दिनुहुन हार्दिक अनुरोध गर्दछौँ। यस च्यानलमार्फत दैनिक आरती, पुष्पाञ्जली, विशेष पूजा–अर्चना, आश्रमका विविध धार्मिक गतिविधिहरू, प्रवचन तथा आध्यात्मिक कार्यक्रमहरू नियमित रूपमा प्रत्यक्ष (Live) तथा रेकर्ड गरिएको स्वरूपमा प्रसारण गरिनेछ। ॥ जय श्रीमन्नारायण ॥ धर्म दर्शन आश्रम, देवघाटधाम ,,