Arjun Kaushal - Reshami Dorima "रेशमी डोरीमा" ft Aava Mukarung (Official MV) | Chautari 4
Arjun Kaushal
0:00 / 0:00
Arjun Kaushal - Reshami Dorima "रेशमी डोरीमा" ft Aava Mukarung (Official MV) | Chautari 4
276 765 просмотров · 9 лет назад
Arjun Kaushal
151 тыс. подписчиков
276 765 просмотров · 9 лет назад
You can listen to Arjun Kaushal's "Reshami Dorima" here.
To stream and download:- https://ffm.to/reshami-dorima
To Stream/Download Album:- https://ffm.to/chautari4-mayakomuskan
Social Media
Facebook:- / arjun-kaushal-singer
Instagram:- / alk37kaushal
TikTok:- / arjunkaushalsinger
Spotify:- https://open.spotify.com/artist/7bCXj...
Apple Music:- / arjun-kaushal
Audiomack:- https://audiomack.com/arjunkaushal
Lyrics
हे सिरैमा लाउने सिरबंदी रे, नाकैमा लाउने फुली
पोहोर साल सानै देख्थे, अहिले भएछौ ठुली
युके लन्डनमा हामी, गोर्खा पल्टनको (×२)
रेशमी डोरीमा हो… लाहुरेको दिल बसेछ (होर साच्चै, ए गाठे)
रेशमी डोरीमा हो… लाहुरेको दिल बसेछ
(दिल बस्यो नि ल है दिल बस्यो नि)
हो हो लाहुरेको दिल बसेछ, हो…लाहुरेको दिल बसेछ
(नाच पुतली तिमी यसै पनि राम्रो छौ नाच पुतली
हे… नाच पुतली तिमी यसै पनि राम्रो छौ नाच पुतली)
डाली डाली फुलै फुल्यो बास्ना चल्यो हरर
(हरर हो, हरर हो, हरर हो, हरर)
डाली डाली फुलै फुल्यो बास्ना चल्यो हरर
त्यो मन संगै यो मन मेरो उडी गयो फरर
ए चरी भुर्र उडी आयो फुल फुलेको डालीमा (डालीमा हो डालीमा)
सबैले आँखा लगाउँछन् यो ओठको लालीमा, हो…यो ओठको लालीमा
रेशमी डोरीमा हो… लाहुरेको दिल बसेछ (दिल बस्यो नि ल है दिल बस्यो नि)
ल है लाहुरेको दिल बसेछ
गोर्खा पल्टनको, अच्छा बात लेकिन, ठोक्छु सलाम भो (×३)
हो हो धर्ति राम्रो बसन्तको आकाश राम्रो रातीको (राति को रातिको रातिको रातिको)
धर्ति राम्रो बसन्तको आकाश राम्रो रातीको
सबैलाई खाचो पर्ने जीवन काट्ने साथीको
ख्याल खलैमा जोवन मेरो ढल्केर जान्छ कि
थाहै नपाइ कसैले पो जालमा पारी लान्छ कि हो…जालमा पारी लान्छ कि
रेशमी डोरीमा हो… लाहुरेको दिल बसेछ
नाच पुतली तिमी यसै पनि राम्रो छौ नाच पुतली
हे नाच पुतली तिमी यसै पनि राम्रो छौ नाच पुतली (×३)
Song Details
♪ Song:- Reshami Dorima (from 'Chautari 4 - Mayako Muskan')
♪ Vocal:- Aava Mukarung
♪ Music:- Arjun Kaushal
♪ Lyrics:- Arjun Kaushal
🎬Director:- Shiva Bk
🎬DOP:- Shambhu Chalise
🎬Video Editor:- Sujan Shahi
🎬Artist:- Gita Shahi
-----------------------------------------------------------------------------------------------------------
#arjunkaushal #aavamukarung #reshamidorima #रेशमीडोरिमा #chautari4 #mayakomuskan #garammasala #nepalisong #nepalimusic #nepalimusicvideo #nepalisinger #nepalifolkpop #loksangeet #nepalgeet #nepaliromanticsong #arjunkaushalofficial
If you like the video, please like, comment, and share it with your friends and family. Thank you for watching. And subscribe to the channel and click the bell icon to receive upload notifications.
यस च्यानलमा रहेका गीत, संगीत तथा Videoहरू कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाएमा प्रचलित कानुन बमोजिम कडाभन्दा कडा कारबाही गरिनेछ । Embedding on a website is allowed.
© & P Rainbow Music Movie Pvt Ltd.