Перейти к содержимому

काठमाडौँमा नमुना चिनिया कम्पनीको२वर्षे यात्रा:दशै विशेष र वार्षिकोत्सवमा४०% सम्मको भारी छुट र अफरहरू

Business Nepal। व्यवसाय नेपाल

0:00 / 0:00

काठमाडौँमा नमुना चिनिया कम्पनीको२वर्षे यात्रा:दशै विशेष र वार्षिकोत्सवमा४०% सम्मको भारी छुट र अफरहरू

2 241 просмотр · 22 часа назад
Business Nepal। व्यवसाय नेपाल
16,4 тыс. подписчиков
2 241 просмотр · 22 часа назад
काठमाडौँमा नमुना चिनिया कम्पनीको२वर्षे यात्रा:दशै विशेष र वार्षिकोत्सवमा४०% सम्मको भारी छुट र अफरहरू #shashi #byabasayanepal #businessnepal #goldsuntextiles #interview #chinafactory व्यवसाय नेपाल उद्योगी व्यवसायीहरूकाे वास्तविक कथाकाे प्रस्तुति हाे । हामी साना- ठूला सबै व्यवसायीकाे सफलताको कथा प्रस्तुत गर्दछौं । नेपालमा संभावना छैन, गरीखाने बाताबरण छैन, उहाँ बसेर प्रगति उन्नति हुदैन भनेर निरास बनेकाहरूलाई यही धर्तीमा पाैरख गरेर उन्नति प्रगति गरेकाहरूकाे कथा प्रस्तुत गरि प्रेरणा प्रदान गर्ने मुख्य उद्देश्य लिइएको छ । यस हिसाबले व्यवसाय नेपाल आशाकाे सञ्चार गर्ने इमान्दार प्रयास हाे । यहाँ प्रयोग भएका कुनै पनि सामग्री बिना अनुमति प्रयोग गर्न शक्त मनाही गरिएको छ । यदि त्यसाे गरिएको पाइएमा कडाभन्दा कडा कदम चालिने छ ।