भुपु मायालुहरु प्रशान्त तामाङ र संगीता गुरुङको बेजोड लाइभ दोहोरी"पुरानो दौतरी"
Lamjung Lok Sangeet
0:00 / 0:00
भुपु मायालुहरु प्रशान्त तामाङ र संगीता गुरुङको बेजोड लाइभ दोहोरी"पुरानो दौतरी"
4 995 просмотров · 10 месяцев назад
Lamjung Lok Sangeet
9,78 тыс. подписчиков
4 995 просмотров · 10 месяцев назад
Livedohori#Prashantamang#Sangitagurun
गीत:शुन्य भाथ्यो बनपाखा चौतारी,
भेट भो आज पुरानो दौतरी
Original Song:Puja Pariyar,Yugesh Pariyar
Live Dohori:Prashant Tamang
Sangita Gurung
Instrjments:
Harmonium:Prithviraj Gurung
Madal:Daukumar Gurung
Rajkumar Gurung
Flute:Sun Bahadur Gurung
Sarangi:Tilak Subarnakar
Camera/Editing:Anup Gurung@Raiduvlogs
यस दोहोरीमा गायक गायिकाले भुपु प्रेमी/प्रेमिकाहरुको
कथाबष्तुलाई गीतको भावको रुपमा प्रस्तुत गरिएको छ। आफ्नो मायालुले आफुलाई छोडेर अर्कै केटासङ बिहे गरेर गएकोमा केटीले असल श्रीमान नपाउदा दुख पाएको जीवनमा सन्तुष्टि नभएको कुरा गीतमा प्रकट गरिएको छ। यता केटाले पनि उसको प्रेमिकाले छोडेपनी माया मार्न नसकिएको देखाउछ।
बिशेश धन्यवाद :चन्द्र गुरुङ ,सपना गुरुङ,इस्वरी
खड्का,पुष्प पान्डे,समिक्षा बिष्ट ,युगेश
परियार,चित्र दुरा,आशिष गुरुङ,बुद्ध गुरुङ,
जगत गुरुङ,लोक गुरुङ,किर्तिमान गुरुङ,
चिजमाया गुरुङ आसमाया गुरुङ,गोपाल दुरा
तपाईं या तपाईका टोल छिमेकमा लोक गीत गीत दोहोरी गीत ठाडो भाका गाउने या हसाउने कला भएको ब्यक्ती छन् भने हामीलाई सम्पर्क गर्नु होला।
सम्पर्क :पृथ्वीराज गुरुङ ९८५६०४५६६३
Plz subscribe our Channel: / @lamjungloksangeet