Перейти к содержимому

सम्पूर्ण नेपालको संविधान | भाग, धारा र मौलिक हकहरू | MCQs & Explanation

ZooZ

0:00 / 0:00

सम्पूर्ण नेपालको संविधान | भाग, धारा र मौलिक हकहरू | MCQs & Explanation

44 просмотра · 7 дней назад
ZooZ
12 подписчиков
44 просмотра · 7 дней назад
यस भिडियोमा लोक सेवा आयोग (Public Service Commission), शिक्षक सेवा आयोग (TSC), बैंकिङ (NRB, RBB, NBL, ADBL) तथा अन्य प्रतिस्पर्धात्मक परीक्षाका लागि अति सम्भावित नेपालको संविधान (२०७२) सम्बन्धी MCQs र त्यसको पूर्ण व्याख्या समेटिएको छ। 📌 यस भिडियोमा समेटिएका मुख्य विषयहरू: नेपालको संविधानको इतिहास र भाग, धारा, अनुसूचीहरू ३१ मौलिक हक तथा ४ नागरिकका कर्तव्यहरू (भाग ३) राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वहरू (भाग ४) संघ, प्रदेश र स्थानीय तहको संरचना र अधिकारको सूची (अनुसूची ५-९) लोक सेवा आयोग, अख्तियार तथा अन्य संवैधानिक निकायहरू परीक्षामा बारम्बार सोधिने र दोहोरिएका महत्त्वपूर्ण प्रश्नहरू