Final 🏐SSYC गुन्धारा🏆️ vs 🎖️ रेमि भलिबल 🇳🇵LIVE
Hadikot online tv
0:00 / 0:00
Final 🏐SSYC गुन्धारा🏆️ vs 🎖️ रेमि भलिबल 🇳🇵LIVE
6 178 просмотров · Трансляция закончилась 8 ч назад
Hadikot online tv
7,4 тыс. подписчиков
6 178 просмотров · Трансляция закончилась 8 ч назад
🏐 २९औँ वार्षिकोत्सव तथा स्व. किरण, विनोद स्मृति वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता २०८३ | LIVE
युवा शक्ति नै समाज र राष्ट्रको मेरुदण्ड हो! 🇳🇵
श्री झरना युवा क्लब, चन्द्रकोट गाउँपालिका–६, झापक, गुल्मीको आयोजनामा सञ्चालन भइरहेको २९औँ वार्षिकोत्सव तथा स्व. किरण, विनोद स्मृति वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता एवं सांस्कृतिक कार्यक्रम–२०८३ मा यहाँहरूलाई हार्दिक स्वागत छ। 🏐❤️
📍 कार्यक्रम स्थल: श्री झरना युवा क्लबको खेल मैदान, चन्द्रकोट गाउँपालिका–६, झापक, गुल्मी।
📅 कार्यक्रम मिति: २०८३ साल कार्तिक ६ गतेदेखि ८ गतेसम्म।
🎭 सांस्कृतिक कार्यक्रम: कार्तिक ७ र ८ गते।
🏆 पुरुष भलिबल प्रतियोगिताका पुरस्कारहरू 🥇 प्रथम पुरस्कार: रु. १,००,००० 🥈 द्वितीय पुरस्कार: रु. ६०,००० 🥉 तृतीय पुरस्कार: रु. ३०,००० 🏅 सान्त्वना पुरस्कार: रु. १०,०००
🏐 पुरुष भेट्रान्स भलिबल प्रतियोगिता 🥇 प्रथम पुरस्कार: रु. २०,००० 🥈 द्वितीय पुरस्कार: रु. १०,०००
🎤 राष्ट्रिय कलाकारहरूको बेजोड सांस्कृतिक प्रस्तुति लोक तथा दोहोरी गायक राजु परियार, लोक तथा दोहोरी गायिका सुमन थापा मगरलगायत कलाकारहरूको प्रस्तुतिले कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाउनेछ।
📺 प्रत्यक्ष प्रसारण: Hadikot Online TV YouTube Channel
भलिबल प्रतियोगिताका रोमाञ्चक खेलहरू, खेलाडीहरूको उत्कृष्ट प्रदर्शन, सांस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरणका सम्पूर्ण गतिविधि हेर्न हाम्रो YouTube च्यानल Hadikot Online TV लाई Subscribe गर्नुहोस्, भिडियो Like गर्नुहोस् र साथीहरूसँग Share गर्न नभुल्नुहोला।
🙏 आयोजक श्री झरना युवा क्लब तथा सम्पूर्ण खेलप्रेमी महानुभावहरूलाई हार्दिक धन्यवाद!
#HadikotOnlineTV #झरनायुवाक्लब #२९औँवार्षिकोत्सव #भलिबलप्रतियोगिता #गुल्मीभलिबल #पुरुषभलिबल #VeteransVolleyball #सांस्कृतिककार्यक्रम #RajPariyar #LiveVolleyball #NepalVolleyball #VolleyballLive