Перейти к содержимому

तिमीलाई पठाउन नसकेको अन्तिम चिठी | भाग २ | तिमीले नबुझेको त्यो समय | Nepali Emotional Story

प्रेमपत्र - PREMPATRA Official

0:00 / 0:00

तिमीलाई पठाउन नसकेको अन्तिम चिठी | भाग २ | तिमीले नबुझेको त्यो समय | Nepali Emotional Story

2 615 просмотров · 3 нед. назад
प्रेमपत्र - PREMPATRA Official
60 подписчиков
2 615 просмотров · 3 нед. назад
तिमीलाई पठाउन नसकेको अन्तिम चिठी | भाग २ | तिमीले नबुझेको त्यो समय | Nepali Emotional Story कहिलेकाहीँ हामीले देखेको सत्यभन्दा पछाडि लुकेको सत्य धेरै गहिरो हुन्छ। “तिमीलाई पठाउन नसकेको अन्तिम चिठी — भाग २” मा समीराले निश्चलका चिठीहरू पढ्दै जाँदा उसको विगतका ती क्षणहरू सम्झिन्छे, जुन समयमा उसले निश्चललाई गलत बुझिन्। निश्चल किन अचानक टाढा भयो? उसले समीरालाई किन केही कुरा लुकायो? समीराले नबुझेको त्यो समयभित्र आखिर के भएको थियो? र निश्चलले छोडेर गएको अर्को चिठीमा के रहस्य लुकेको छ? यो भागमा प्रेमसँगै गलत बुझाइ, अधुरो सम्बन्ध, लुकेको पीडा र नबोलेका सत्यहरू क्रमशः खुल्दै जान्छन्। 🎧 कथा: तिमीलाई पठाउन नसकेको अन्तिम चिठी 📖 भाग: २ 💔 विषय: अधुरो प्रेम, अन्तिम चिठी, विछोड, सम्झना र रहस्य 🎙️ Genre: Nepali Emotional Story / Nepali Audiobook यदि पहिलो भाग सुन्नुभएको छ भने यो भाग छुटाउनुहोस्। कथा मन परेमा Like, Comment र Subscribe गर्न नबिर्सनुहोस्। तपाईंको विचारमा—निश्चलले समीराबाट सत्य लुकाउनु सही थियो? आफ्नो विचार Comment मा लेख्नुहोस्। ❤️ तिमीलाई पठाउन नसकेको अन्तिम चिठी भाग २, तिमीलाई पठाउन नसकेको अन्तिम चिठी, तिमीले नबुझेको त्यो समय, नेपाली भावुक कथा, नेपाली प्रेमकथा, अधुरो प्रेमकथा, अन्तिम चिठी, emotional nepali story, nepali emotional story, nepali love story, nepali audio story, nepali audiobook, heart touching nepali story, sad nepali story, nepali story part 2, नेपाली अडियो कथा, प्रेमपत्र कथा, अधुरो प्रेम, नेपाली कथा वाचन, भावुक प्रेमकथा, निश्चल र समीराको कथा, नयाँ नेपाली कथा #तिमीलाईपठाउननसकेकोअन्तिमचिठी #तिमीलेनबुझेकोत्योसमय #नेपालीकथा #भावुककथा #नेपालीप्रेमकथा #NepaliEmotionalStory #NepaliAudiobook #अधुरोप्रेम