गाडी मात्र रोड्मा गुडाउन निस्केको जस्तो हुन्छ?
Valley Taxi Vloger
0:00 / 0:00
गाडी मात्र रोड्मा गुडाउन निस्केको जस्तो हुन्छ?
427 просмотров · 3 недели назад
Valley Taxi Vloger
140 подписчиков
427 просмотров · 3 недели назад
आज पनि गाडी लिएर सडकमा निस्किएँ, तर मेहनतअनुसारको कमाइ हुन छोडेको छ। 🚕💔
घण्टौँसम्म सडकमा गाडी दौडाउँदा पनि अपेक्षा गरेजस्तो आम्दानी नहुँदा चालकहरूलाई काम गर्न झन् गाह्रो हुँदै गएको छ।
आजको Taxi Vlog मा दिनभरको काम, कति किलोमिटर गुडियो, कति कमाइ भयो र अहिलेको ट्याक्सी व्यवसायको वास्तविक अवस्था तपाईंहरूसँग शेयर गरेको छु।
भिडियो हेरेर आफ्नो विचार कमेन्टमा लेखिदिनुहोला। 🙏
भिडियो मन परे Like, Share र Channel Subscribe गर्न नभुल्नुहोला। ❤️
#TaxiVlog #EVTaxi #NepalTaxi #TaxiDriver #DailyVlog #Yango #Pathao #inDrive #NepaliVlog