Перейти к содержимому

ढोका बाट होइन झ्यालबाट दर्शन | Bhairav Nath Temple | Bhairavsthan Palpa | solo ride motovlog

SDR Traveller

0:00 / 0:00

ढोका बाट होइन झ्यालबाट दर्शन | Bhairav Nath Temple | Bhairavsthan Palpa | solo ride motovlog

2 209 просмотров · 4 года назад
SDR Traveller
1,88 тыс. подписчиков
2 209 просмотров · 4 года назад
Bhairav Nath Temple | ढोका बाट होइन झ्यालबाट दर्शन | Bhairavsthan Palpa | नेपालको प्रसिद्ध धार्मिक स्थल पाल्पा भैरवनाथ मन्दिर | solo ride motovlog Video highlight :- Bhairavsthan Palpa Bhairavsthan Bhairav Nath Bhairavsthan Madhubani Bhairav Nath Temple पाल्पा भैरवस्थान मन्दिर भैरव नाथ Tanasan Palpa Purvi Blues Ghumante Nepal360 Traverart #bhairavsthan #palpa #bhairav nath #tansan #bhairav temple #भैरवस्थान पाल्पा #nepaisoloride #nepalmotovlog #puriblues #ghumante #nepal360 #traverart  on: 2022 march 25 (२०७८ चैत ११)                                                                                                                   #SDR2024    / sdr2024                                                                 ....नमस्कार साथी हरु....आजको मेरो vlog....on day solo ride motovlog मा तपाईं हरु लाई पाल्पा जिल्लाको तानसेन तर्फ लैजादैछु.....पाल्पा भैरवस्थान साँस्कृतिक एवं ऎतिहासिक रूपमा जति प्रख्यात छ त्यतिनै धार्मिक महिमा त्यतिनै महत्त्वपूर्ण छ....पाल्पाको सदरमुकाम तानसेन  देखी ९/१० कि.मि. पश्चिम लोकमार्ग पाल्पा गुल्मी सडकखण्डको राबदिकोट गा. बि.स. वडा न. ५ मा भैरव मन्दिर रहेको छ....समुन्द्र सतह देखि १ हजार ४७० मिटर उचाईमा रहेको र झन्डै ११ रोपनी ४ आना ३ दाममा यस मन्दिरले आफ्नो क्षेत्रफल ओगटे छ....यस भैरव मन्दिरको स्थापना बारे विभिन्न बिचार रहे पनि ऎतिहासविद अनुसार नेपाल नेपाल बन्नु अघि नेपाल एकीकरण हुनु अघि जब नेपाल बाइसे चौबीसै राज्य भएको बेला पाल्पा नामको राज्यमा सेन वंशको राज्य थियो निकै बलियो र बिस्तारवादमा लम्केका सेन राजा हरुले बि.स. १५१५ मा काठमाडौ राज्यमा आक्रमण गर्दा मच्छिन्द्र नाथको विहारको पटाङिनीमा रहेको भैरवको मुर्ति लिएर आएर पाल्पामा स्थापना गरेको भनिन्छ.....भैरवको दर्शन सर्वसाधारणले हेर्न नहुने भएकोले प्रमुख भैरवको मुर्ति भुइँ तल्लामा राखिएको र सार्वजनिक दर्शनको लागी माथिको तल्लामा किर्तमुखी भैरवको स्थापना गरिएको छ....काठमाडौ बाट भैरवको मुर्ति पाल्पा ल्याए पछि मन्दिर स्थापना गर्दा मन्दिरको ढोका बाट लग्न नसक्दा अन्त झ्याल बाट मन्दिर प्रवेश गराउदा आज सम्म पनि झ्यालबाट नै पुजा गर्ने परम्परा रहेकोे छ....मन्दिरमा भाकल पुजा , क्षमा पुजा, पंन्चबली आदि पुजा हुनेगर्छ भने प्रसादको रुपमा चामलको पिठो को रोटि रोट चढाउने बिशेष प्रचलन छ....यो भैरव नाथको मन्दिर लाई चार थोक नारायणथोक, हार्थोक, सिलिङ्थोक ,कोरथोक र चार कोट रिब्दीकोट,पुरानाकोट , सामाकोट, भारकोट बाट घेरिएर निर्माण गरिएको छ.... यो भैरव नाथको मन्दिर हिन्दु धर्मको महत्त्वपूर्ण गन्तव्य मात्र होईन...यो धार्मिक, सांस्कृतिक ,ऎतिहासिक, प्राकृतिक , पर्यट्किय दृष्टिकोण ले बिशेष र महत्त्वपूर्ण स्थानहो...साथै सेन वंशका राजा रुद्र सेनका सन्तति संग जोडिएको ऎतिहासिक महत्त्वपूर्ण स्थान पनि हो..... अत......आज बिदा भन्दै ....पुन अर्को भिडियो मा अवश्य भेट गरौंला.......धन्यवाद...!!!..... #SDR2024   Thanks for watching this video Don´t forget to                   Subscribe , Like , Comment and Share