Ep 803 Swami Krishna Prapannacharyaपूज्य मुक्तिनाथ बाबाको तप र त्यागको गाथा
Swadharma TV ∞ Suvas Agam
0:00 / 0:00
Ep 803 Swami Krishna Prapannacharyaपूज्य मुक्तिनाथ बाबाको तप र त्यागको गाथा
4 223 просмотра · 1 дн. назад
Swadharma TV ∞ Suvas Agam
121 тыс. подписчиков
4 223 просмотра · 1 дн. назад
पूज्य स्वामी कमलनयनाचार्य मुक्तिनाथ बाबाको तप र त्यागको फलस्वरूप नेपालका विभिन्न तीर्थस्थलहरूले विश्व सामु परिचय पाएका छन् । कुनै समय शून्य बनिसकेको त्रिवेणी धाम आज फेरी जुरुक्क उठेको छ ।
बागलुङको प्रसिद्ध शालिग्राम पञ्चकोट, पञ्चमहालक्ष्मी धाम, र मुस्ताङको मुक्तिनाथ धाम या नवलपरासी त्रिवेणी धाम स्थित गजेन्द्र मोक्ष धाम जताततै विभिन्न यज्ञका संकल्प द्वारा देशको आध्यात्मिक पर्यटकीय सामाजिक जागरणमा लागि परेका यस्ता महापुरुष परम श्रद्धेय श्री मुक्तिनाथ बाबाज्यूको सत् सङ्कल्पमा आगामी २०८३ साल मङ्सिर महिनाभरि आयोजना हुन गइरहेको ऐतिहासिक **श्री अष्टाचल धनधान्याचल गजेन्द्र मोक्ष नारायण वैभव विराट महायज्ञको पावन अवसरमा हजारौँ–लाखौँ भक्तजनहरूद्वारा भगवान् श्रीराम नामले अभिमन्त्रण गरिएको चामलबाट विशेष हवन गर्दै छन् । यो विशेष अवसरमा हामी कोही पनि नछुटौँ ।
आज को संवादमा मुक्तिनाथ बाबा ज्यू को दिव्य जीवन कथा र यज्ञको महत्त्व र तपाइका केही चुनिएका जिज्ञासा पनि राखिएको हुँदा अवश्य भिडियो सत्सङको लाभ लिनु होला ।
जय श्री मुक्तिनाथ ।