युरोपभर विमानमा ब मको अफवाह: कसले चलाउँदैछ 'हाइब्रिड वा र'? Fighter Jets Scrambled over Europe!
Pressmandu TV
0:00 / 0:00
युरोपभर विमानमा ब मको अफवाह: कसले चलाउँदैछ 'हाइब्रिड वा र'? Fighter Jets Scrambled over Europe!
3 636 просмотров · 12 ч назад
Pressmandu TV
194 тыс. подписчиков
3 636 просмотров · 12 ч назад
युरोपका विभिन्न देशमा उडान गरिरहेका ४६ भन्दा बढी अन्तर्राष्ट्रिय विमानहरूमा एकै साताभित्र बम राखिएको भन्दै शृङ्खलाबद्ध धम्की आएपछि युरोपेली आकाशमा गम्भीर संकट उत्पन्न भएको छ। इटाली, क्रोएसिया, फ्रान्स र बुल्गेरियाका वायुसेनाले लडाकु जेट विमान (Fighter Jets) परिचालन गरेर यात्रुवाहक विमानहरूलाई आपत्कालीन अवतरण गराएका छन्।
आखिर कसले पठायो यी धम्कीपूर्ण इमेल? ‘Fighters of the Male State’ को हुन्? र किन यसलाई युरोपविरुद्धको 'हाइब्रिड वारफेयर' भनिँदैछ? यस विशेष भिडियोमा हामीले घटनाको नालीबेली, आर्थिक प्रभाव र अन्तर्राष्ट्रिय सुरक्षा चुनौतीको गहिरो विश्लेषण प्रस्तुत गरेका छौँ।
🔔 यस्तै तथ्यपरक र खोजमूलक विश्लेषणका लागि हाम्रो च्यानल Subscribe गर्नुहोस्!
👍 भिडियो मन परे Like र Share गरिदिनुहोला।
#EuropeFlightThreat #AviationSecurity #BombHoax #FighterJets #HybridWarfare #Ryanair #Finnair #NepaliNewsAnalysis #Geopolitics #davidpandey
Contract Us For Advertisements :9851432132
Pressmandu Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited *Please support Nepali movie and music industry by sharing and not downloading & uploading to your channel without permission.
Subscribe Pressmandu Tv for quality Nepali videos and more.