Trishuli Flood Songs by Yuba Raj Adhikari
Yubaraj Adhikari
0:00 / 0:00
Trishuli Flood Songs by Yuba Raj Adhikari
87 просмотров · 2 недели назад
Yubaraj Adhikari
18 подписчиков
87 просмотров · 2 недели назад
हालैको त्रिशुली बाढीका कारण ज्यान गुमाउनुभएका सम्पूर्ण मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु। दिवङ्गत आत्माहरूको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछु।
यस विपद्को कठिन समयमा घाइते हुनुभएका सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।- युवराज अधिकारी