Перейти к содержимому

ललितपुरमा ‘Local Roots to Global Reach’ महिला उद्यमी मेला हुने

kurakani

0:00 / 0:00

ललितपुरमा ‘Local Roots to Global Reach’ महिला उद्यमी मेला हुने

6 просмотров · 2 нед. назад
kurakani
47 подписчиков
6 просмотров · 2 нед. назад
ललितपुर महानगरपालिकाले महिला उद्यमीका उत्पादनलाई स्थानीयदेखि विश्व बजारसम्म जोड्ने उद्देश्यले ‘Local Roots to Global Reach’ महिला उद्यमी उत्पादन प्रदर्शनी मेला–२०८३ आयोजना गर्ने भएको छ। असोज १६ देखि १८ गतेसम्म महानगरपालिका परिसरमा हुने मेलामा हस्तकला, पश्मिना, ढाका कपडा, तयारी पोशाक र जैविक कृषि उत्पादन प्रदर्शन गरिनेछ। साथै B2B तथा B2G भेटघाट, लाइभ डेमो, सांस्कृतिक प्रस्तुति र सफल महिला उद्यमीका अनुभव आदानप्रदान कार्यक्रम पनि हुने महानगरले जनाएको छ।