नेपालबाट पनि वर्क भिसामा न्युजिल्याण्ड आउन पाइने
himalpari TV
0:00 / 0:00
नेपालबाट पनि वर्क भिसामा न्युजिल्याण्ड आउन पाइने
626 просмотров · 10 месяцев назад
himalpari TV
535 подписчиков
626 просмотров · 10 месяцев назад
न्युजिल्याण्ड सरकारले श्रमिक अभाव भएको क्षेत्रहरूलाई सहयोग गर्न दुई नयाँ भिसा Global Workforce Seasonal Visa (GWSV) र Peak Seasonal Visa (PSV) सुरु गर्ने घोषणा गरेको छ। यी नयाँ भिसा २०२५ डिसेम्बर ८ देखि लागू हुनेछन्। यसले नेपालीलाई कस्तो फाइदा पुग्छ । इमिग्रेसन एडभाइजर बिरेन कार्कीसंग गरिएको कुराकानी