OMG 😱 बारीमा छरेको तोरी, बिचमा खाली किन ?
Sita Subash Vlogs
0:00 / 0:00
OMG 😱 बारीमा छरेको तोरी, बिचमा खाली किन ?
7 594 просмотра · 22 ч назад
Sita Subash Vlogs
51,2 тыс. подписчиков
7 594 просмотра · 22 ч назад
#sitasubashvlogs #family #familyvlog #villagelife #village #intercaste #intercastemarriage #husbandwife #farming #farmer #vlog #vlogvideo
छरेको तोरी, बिचमा खाली किन?गाउँघरको खेतीपाती
हामीले त्यति धेरै दुःख गरेर तोरी छरेका थियौँ, तर बिचमा त पुरै एउटा गाडी हिँड्ने जति ठाउँमा तोरी उम्रिएको रहेनछ। छर्न त छरेका छौँ, अब त्यो खाली ठाउँमा तोरी उम्रिन्छ कि उम्रिँदैन होला? अहिले त अलिअलि टुसा पलाएजस्तो देखिएको छ। तपाईंहरूलाई खेतीपातीको अनुभव छ भने हामीलाई सुझाव दिनुहोला है।
अर्कोतिर, अब धान काट्ने बेला पनि नजिकिँदै छ। वरिपरिका सबैजना धान काट्न थालिसक्नुभएको छ। हाम्रो धान पनि अलि हरियो देखिन्छ। पानी लगाउनुपर्ने हो कि होइन भन्ने दोधारमा छौँ। अहिलेसम्म पानी लगाएका छैनौँ। अब लगभग एक हप्ताभित्र धान काट्नुपर्ने हुन सक्छ।
हाम्रो गाउँघरको खेतीपाती र दैनिक जीवनको यो भिडियो कस्तो लाग्यो? आफ्नो अमूल्य सुझाव कमेन्टमा लेखिदिनुहोला।
हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने Sita Subash Vlogs लाई Subscribe गर्न नभुल्नुहोला। तपाईंहरूको माया, साथ र सुझावले हामीलाई अझै राम्रो भिडियो बनाउन हौसला मिल्छ।